Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

भोली इटहरीको मुख्य चौक सहितका क्षेत्रमा विधुत कटौति हुने (सूचनासहित)

आशिष काफ्ले by आशिष काफ्ले
06/01/2023
in मुख्य समाचार, समाचार, स्थानीय
0
भोली इटहरीको मुख्य चौक सहितका क्षेत्रमा विधुत कटौति हुने (सूचनासहित)
8
SHARES
194
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रबाट वितरण हुदैगरेको विद्युतीय सेवाहरु कटौति हुने भएको छ ।

आज शुक्रबार एक सूचना प्रकाशन गर्दै प्राधिकरणले खनार सव–स्टेसनको प्रायङ्गनमा लाईन निर्माण तथा मर्मत सुधार लगायतका कार्यहरु गर्नुपर्ने भएपछि शुक्रबार एक सूचना प्रकाशन गर्दै प्राधिकरणले समग्र सेवाग्राहीहरु समक्ष यस्तो अनुरोध गरेको हो ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

प्राधिकरणका अनुसार ३३÷११ के.भि. खनार सव–स्टेसनबाट आपुर्ति भइरहेको फिडरहरुको विधुत लाईन भोलि शनिबार विहानको ८ बजेदेखि दिउसो ३ बजेसम्म अवरुद्ध रहेने सूचनामा उल्लेख गरिएको छ ।

विधुतीय गैंसार फिडरबाट प्रवाह हुने इटहरीको मुख्य चौक सहितको ओशो चौक, कलंकी चौक, पचरुखी, बालग्राम, लविपुर, भाटभटेनी आसपसका क्षेत्रमा प्रवाह हुने विधुतिय लाईन अवरुद्ध रहेने प्राधिकरणको सूचनामा उल्लेख छ ।

त्यस्तै पकली फिडरबाट प्रवाह हुने झुम्का बजार सहितको मुख्य चौक, लविपुर, बक्लौरी, पञ्चायन, मियाटोल लगायतका सम्पूर्ण क्षेत्र साथै ३३ के.भि रिलायन्स फिडरबाट प्रवाह हुने रिलायन्स उद्योग तथा त्यसका आसपासका क्षेत्रमा विधुत सेवा अवरुद्ध रहने प्राधिकरणद्वारा प्रकाशित सूचनमा उल्लेख छ ।

यसबाट सेवाग्राहीहरुमा परेको असुविधालाई नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रले क्षम व्यक्त गरेको छ । साथै तोकिएको समय भन्दा अगावै पनि विदुतिय आपूर्ति सुचारु हुनसक्ने समते प्राधिकरणको सूचनामा उल्लेख छ ।

Tags: Bannerइटहरी वितरण केन्द्रनेपाल विद्युत प्राधिकरणसेवा अवरूद्ध

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
अपाङ्गता मैत्री नगरकाे माग सहित ३१ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस सम्पन्न

अपाङ्गता मैत्री नगरकाे माग सहित ३१ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.