Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

अपाङ्गता मैत्री नगरकाे माग सहित ३१ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस सम्पन्न

खबरबिट by खबरबिट
07/12/2022
in समाचार, स्थानीय
0
अपाङ्गता मैत्री नगरकाे माग सहित ३१ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस सम्पन्न
158
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । हरेक बर्ष डिसेम्बर ३ तारिक अर्थात मंसिर १७ गते मनाइने अन्तराष्ट्रिय अपाङ्गता दिवस साप्ताहिक रुपमा मनाउन सकिने उक्त कार्यक्रम रामधुनी नगरपालिकामा पनि मंगलबार भव्यताका साथ सम्पन्न भएको छ ।

नेपाल अपाङ्गता नगर समितिको आयोजना, रामधुनी नगरपालिका तथा करुणा फाउण्डेसनको सहयोगमा “समावेशी विकासका लागि रुपान्तरित समाधानः पहुँचयूक्त समतामुलक विश्वकालागि उर्जावान सिर्जनशिलताको प्रावधान” भन्ने मुल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुको ३१ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मंगलबार रामधुनी नगरपालिकामा सम्पन्न भएको छ ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनी नगरपालिकाको कार्यालय सिंगियाको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रममा गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं. २ बाट निर्वाचित भएका प्रदेश १ का पुर्व मुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित भीम प्रसाद आचार्यको प्रमुख अतिथ्यो रहेको थियो ।

 

त्यस्तै सुनसरी क्षेत्र नं. २ को प्रदेश सभा क्षेत्र (१) बाट निर्वाचित भएका रेवतीरमण भण्डारी तथा सुनसरी क्षेत्र नं.२ को प्रदेश सभा क्षेत्र (२)बाट निर्वाचित राम प्रसाद मेहेता, रामधुनी नगरपालिकाका नगरप्रमुख शंकरलाल चाैधरी तथा नगर उपप्रमुख तथा अपाङ्गता नगर समन्वय समितिका सांयाेजक तारा थापाको विशेष आतिथ्योमा सम्पन्न भएको उक्त कार्यक्रममा रामधुनी नगरपालिकाको ९ वटै वडाका वडाध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

उक्त कार्यक्रममा गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं. २ बाट निर्वाचित भएका प्रतिनिधिसभा तर्फ निर्वाचित भएका भीम प्रसाद आचार्य प्रदेश सभा सदस्य तर्फका सुनसरी क्षेत्र नं. २ (क)का रेवती रमण भण्डारी तथा २(ख) का राम प्रसाद मेहेताहरूलाइ नगर समितिले सम्मान गरिएकाे हाे ।

त्यस्तै अपाङ्गता भएता पनि आफ्नो क्षमता बृद्धी गर्दै उच्च शिक्षा अध्ययन गर्दै गरेका तथा विभिन्न किसिमका उध्यसिलताका कार्यगर्दै आत्मनिर्भर भएर व्यपार व्यवसाय संचालन गर्ने र रोजगार भएका साथै अपाङ्गता क्षेत्रमा उल्लेखनिय कार्यगर्ने ९ जना अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरेको आयोजक समितिले जनाएको छ ।

अधिल्ला बर्ष भन्दा यस बर्ष अपाङ्गताको सहभागीता उल्लेखनिय रहेको आयोजक समितिका सचिव गोविन्द बहादुर बिष्ट बताए ।

त्यस्तै उक्त कार्यक्रमका क्रममा सम्बाददातासंग कुराकानी गर्दै आयोजक समितिका सहसचिवले रामधुनी भित्र छरिएर रहेका घरभित्र गुम्सिएर बसेका अपाङ्गतालाई पनि अपाङ्गता भएका व्यक्तिहरुका लागि उल्लेखनिय र भरोसा हासिल गरेको र आफ्नो अधिकारका लागि पहल गर्न सक्ने हौसला दिन सफल भएको र जसको नतिजा स्वरुप आजको कार्यक्रममा सहभागितामा बृद्धी गर्न सफल भएको बताएका छन् ।

Tags: ३१ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसBannerनेपाल अपाङ्गता नगर समितिभीम आचार्यराम प्रसाद मेहेतारेवती रमण भण्डारी

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
Next Post
रामधुनीलाई देशकै पहिलो नमुना अपाङ्गता मैत्री नगर बनाउछाैं : अध्यक्ष चौलागाई

रामधुनीलाई देशकै पहिलो नमुना अपाङ्गता मैत्री नगर बनाउछाैं : अध्यक्ष चौलागाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.