Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

रामधुनीलाई देशकै पहिलो नमुना अपाङ्गता मैत्री नगर बनाउछाैं : अध्यक्ष चौलागाई

आशिष काफ्ले by आशिष काफ्ले
07/12/2022
in समाचार, स्थानीय
0
रामधुनीलाई देशकै पहिलो नमुना अपाङ्गता मैत्री नगर बनाउछाैं : अध्यक्ष चौलागाई
119
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी नगरपालिकालाई अधिल्लो ५ बर्षमा बाल मैत्री घोषणा गरेजस्तै समग्र नगरपालिकालाई अपाङ्गता मैत्री बनाउदै नमुना नगर बनाउने लक्ष्य रहेको नेपाल अपाङ्गता नगर समिति रामधुनीका अध्यक्ष डिल्लीराम चौलागाईले यस्तो बताएका हुन् ।

हिजो मंगलबार नेपाल अपाङ्गता नगर समितिको आयोजना, रामधुनी नगरपालिकाको तथा करुणा फाउण्डेसनको सहयोगमा रामधुनी नगरपालिकाको नवनिर्मित भवनको सभाहलमा आयोजना भएको अपाङ्गता भएका व्यक्तिहरुको ३१ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस कार्यक्रमको समापनमा मन्तब्य राख्दै अबको ५ बर्षमा “खुःसी जेष्ठ नागरिक सुःखी बालबालिका, बनाउनेछौं अपाङ्गता मैत्री रामधुनी नगरपालिका” भन्ने मुल नाराका साथ रामधुनी नगरपालिकालाई अपाङ्गता मैत्री नगर घोषणा गर्ने योजना रहेको बताएका छन् ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

बिगत लामो समयदेखि अपाङ्गता भएका व्यक्तिहरुको अधिकार स्थापित गर्ने र रामधुनी नगरपालिकालाई बालमैत्री मात्र नभई अपाङ्गता मैत्री घोषणा गर्ने उद्देश्यका साथ अधि बढीएको अध्यक्ष चौलागाईले बताए ।

“अपाङ्गता मैत्री नगरपालिकाका लागि रामधुनीका सम्पूर्ण क्षेत्र जस्तै शिक्षा, भौतिक पुर्वाधार, यातायात, स्वास्थ्य, रोजगारी लगायता विषयमा अधिल्लो २०७४ साल देखि संस्थागत रुपमा अबद्ध भएको र यसको कार्यान्वयनको विषय अबको ५ बर्ष भित्रमा गर्ने अठोट छ” अध्यक्ष चौलागाईले भने ।

बिगतका दिनहरूमा विभिन्न संघ संस्थाको सहयोगमा सहायक सामाग्री बितरण गरिरहेको जनाएका छन । कार्यक्रमका सभापति समेत रहेका चौँलागाईले उपचार गराउन आवस्यक देखिएका फरक क्षमता भएका व्याक्तिहरुलाई नगर र विभिन्न संघ संस्थाको सहयोगमा हस्पिटलसम्म पुर्याउने काम गरिरहेको र आगामी दिनमा प्रदेश र केन्द्रले पनि आवश्यक सहयोग गर्नेमा आसावादी रहेको बताए ।

अपाङ्गता मैत्री नगरकाे माग सहित ३१ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस सम्पन्न

Tags: ३१ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसBannerअपाङ्गता मैत्रीडिल्लीराम चाैलागाइनेपाल अपाङ्गता नगर समितिरामधुनी नगरपालिका

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
किशोरीमाथि करणी गरेको आरोपमा दुहबीबाट १ पक्राउ

किशोरीमाथि करणी गरेको आरोपमा दुहबीबाट १ पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.