Sunday, November 23, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

ग्रामिण पत्रकार समुह बराहक्षेत्रमा कार्की निर्वाचित

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
07/03/2020
in स्थानीय
0
ग्रामिण पत्रकार समुह बराहक्षेत्रमा कार्की निर्वाचित
114
SHARES
505
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । बराहक्षेत्र नगर क्षेत्रभित्रका पत्रकारहरुको हकहितका लागि स्थापना भएको ग्रामिण पत्रकार समुहको अध्यक्षमा हिरण्य कार्की सर्वसम्मतले चयन भएका छन् ।

शनिबार भएको प्रथम साधारण सभामा कार्कीको अध्यक्षतामा समिति पुर्नगठन गरिएको हो । ७ सदस्यीय समितिको कार्यकाल २ वर्षको रहने छ ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

समितिको उपाध्यक्षमा ब्लास्ट टाइम्स र कृति टेलिभिजनमा कार्यरत सन्तोष गुप्ता चयन भएका छन् । त्यसैगरी मर्निङ टाइम्स दैनिकमा आवद्ध संगम बिष्ट सचिव, गण्डकी अनलाइन र जाँतेढुंगा अनलाइनमा आवद्ध सविन विश्वकर्मा सहसचिव, सुनसरी सामुदायिक एफएममा आवद्ध विष्णुमाया पराजुली कोषाध्यक्षमा चयन भएका छन् ।

मर्निङ टाइम्स दैनिक र खबरबिट डटकममा आवद्ध दीपक पुरी र सुनसरी सामुदायिक एफएममा आवद्ध गंगा भट्टराई भने सदस्यमा चयन भएका छन् ।

पत्रकारहरुको क्षमता अभिबृद्धि, सचेतना कार्यक्रम, ग्रामिण पत्रकारहरुको उत्पादनमा ध्यान दिने अध्यक्ष कार्कीले प्रतिबद्धता गरेका छन् । कोशी सम्मानका प्रकाशक तथा सम्पादक रहेका कार्की बराहक्षेत्रको चक्रघट्टीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका छन् ।

निवर्तमान अध्यक्ष बाबुराम कार्कीले प्रतिवेदन प्रस्तुत गर्दै पत्रकार उत्पादनका लागि आधारभुत पत्रकारिता तालिम, फिचर लेखन तालिम, रेडियो पत्रकारिता तथा उद्घोषण तालिम लगायत सचेतनाका कार्यक्रमहरु आयोजना गर्दै आएको बताए । कार्कीले ४ लाख २४ हजार २ सय रुपैयाँको कारोवार गरेकोे लेखा प्रतिवेदन मार्फत जानकारी दिए ।

कार्यक्रममा बराहक्षेत्र नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष विरबहादुर लिम्बुले पत्रकारहरुप्रति गुनासो गरेका छन् । बराहक्षेत्र अन्तर्गतका पत्रकारहरुले सत्यतथ्य नबुझि सुनेको भरमा सामाचार लेख्ने गरेको भन्दै गुनासो गरेका हुन् । सुनेको भरमा स्थलगत अनुगमन नगरी लेखेको सामाचारले बिकासमा प्रभावित पार्न सक्ने भएकाले पत्रकारहरुले सत्य तथ्यमा ध्यान दिन आवश्यक रहेको वडाअध्यक्ष लिम्बुले बताए ।

कार्यक्रममा बराहक्षेत्रका सामाजिक संघसंस्थाहरुका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

Tags: ग्रामिण पत्रकार समुहपत्रकारबराहक्षेत्रहिरण्य कार्की

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
सुनसरीमा आगलागी हुँदा जलेर एकको मृत्यु

बराहक्षेत्रमा आगलागी हुँदा जलेर बालकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.