Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

बराहक्षेत्रमा आगलागी हुँदा जलेर बालकको मृत्यु

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
10/03/2020
in प्रदेश खबर, स्थानीय
0
सुनसरीमा आगलागी हुँदा जलेर एकको मृत्यु
30
SHARES
758
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र नगरपालिका ८ शुक्रबारेस्थित सुदिप राईको घरमा आलागी हुँदा उनका ४ वर्षीय छोराको मृत्यु भएको छ ।

मंगलबार दिउँसो खरको छानो भएको घरमा लागेको आगोले बालक सुप्निन राईको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय चक्रघटीका प्रमुख शरण कुमार दाहालले बताए । घर पनि पूर्णरुपले जलेर नष्ट भएको छ ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

दाहालका अनुसार आगलागीपछि सबै जना आगो निभाउन केन्द्ति भएको र भित्र बालक छन् भन्ने कसैलाई थाहा नहुँदा जलेर बालकको मृत्यु भएको हो । बालकले नै आगोजन्य पदार्थ चलाउँदा आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

घर जल्दा करिब १ लाख रुपैया बराबारको नोक्सान भएको प्रहरीले जनाएको छ । उक्त बालकको शव पोस्टमार्टमको लागि धरान स्थित बि पि हस्पिटल पठाएको प्रहरी जनाएको छ।

बराहक्षेत्रमा एक युवतीले गरिन् आत्महत्या

त्यसैगरी बराहक्षेत्र नगरपालिका १ भण्डारीटारस्थित मंगलबारेमा रहेको सानो नहरमा हाम फालेर १८ वर्ष युवतीले आत्महत्या गरेकी छन् ।

भण्डारीटारस्थित सानै उमेरदेखि मामाघर बस्दै आएकी पायल शाह पुरानो इन्टेक नहरमा करिब १० बजे तिर हाम्फालेको हुन सक्ने इलाका प्रहरी चक्रघट्ीले जनाएको छ ।

खोजी गर्ने क्रममा करिब ४ घण्टा पछी उक्त शव फेला परेको इलाका प्रमुख दाहालले बताए । खोजी गर्ने क्रममा नहरको पानी सुकाए उक्त शव फेला परेको थियो । उक्त युवतीले किन आत्महत्या गरेको भने कुनै कारण नखुलेको दाहालले बताए ।

Tags: आगलागीबराहक्षेत्रमृत्यु

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
भिरबाट लडेर सोलुखुम्बुमा एकको मृत्यु

बराहक्षेत्रमा टिपरले किच्दा बालकको मृत्यु : आमा बेहोस, बुबा वैदेशिक रोजगारीबाट फर्किँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.