Saturday, April 18, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

बराहक्षेत्र नगरपालिकाले अतिविपन्न एक हजार एकसय परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
02/06/2021
in FEATURE, समाचार, स्वास्थ्य
0
माघि पर्वको अवसरमा बराहक्षेत्रमा सार्वजनिक विदा
18
SHARES
445
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकाले नगरका एक हजार एक सय परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । नगरपालिकाले ११ वडाका प्रत्येक वडा बाट १ सय जनाको दरले नगरका अति विपन्न ११ सय नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।

स्वास्थ्य शाखा अन्तर्गत चालु आर्थिक वर्षमा विनियोजित ३८ लाख ५० हजार रुपैयाँबाट बराहक्षेत्र नगरपालिकामा स्थायी बसोबास गरिरहेका अतिविपन्न परिवारका नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न लागेको प्रशासकीय अधिकृत राजेस प्रसाद पोखरेलले बताए ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

स्वास्थ्य बीमा गर्न प्रत्येक वडाबाट एक सय विपन्न परिवारको नाम छनोट गरि तथ्यांक पठाउन वडा कार्यालयलाई पत्राचार समेत गरिएको उनले बताए । उनका अनुसार केही दिनमै तथ्यांक आएपछि बीमा फारम भर्न सुरु गर्ने पोखरेलले जानकारी दिए । उनका अनुसार परिवारका ५ जना सदस्यको शुल्क नगरपालिकाले नै तिर्ने छ ।

बराहक्षेत्र ४ नम्बर वडा अध्यक्ष आसाराम चौधरीले बीमाका लागि लागत संकलन तयार भइरहेको जानकारी दिए । नगरले निःशुल्क स्वास्थ्य बीमा गर्ने भएपछि विपन्न परिवार हर्षित भएका छन् ।

नेपाल सरकारले २०७२ चैत्रदेखि २५ गतेदेखि नागरिकको स्वास्थ्य बीमा गर्दै आएको छ । सो बीमाका लागि पाँच जनाको परिवारले वार्षिक ३ हजार ५ सय रुपैयाँ तिर्दा वार्षिक एक लाख रुपैयाँसम्मको सेवा पाइन्छ । परिवारमा ५ जनाभन्दा बढी सदस्य रहेको हकमा प्रतिसदस्य अतिरिक्त ७ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

Tags: बराहक्षेत्रबराहक्षेत्र नगरपालिकास्वास्थ्य बीमा

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
मापदण्ड बिपरित काम भएपछि बराहक्षेत्र कालाबन्जारका स्थानीय आक्रोशित

मापदण्ड बिपरित काम भएपछि बराहक्षेत्र कालाबन्जारका स्थानीय आक्रोशित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.