Saturday, November 22, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

रामधुनी नगरपालिकाले सार्वजनिक गर्यो नीति तथा कार्यक्रम

खबरबिट by खबरबिट
31/07/2021
in FEATURE, अर्थ, समाचार, स्थानीय
1
रामधुनी नगरपालिकाले सार्वजनिक गर्यो नीति तथा कार्यक्रम
8
SHARES
200
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाले आ.ब.२०७८/०७९ को नीति तथा कार्यक्रम सर्वसाधारणका लागि सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत नगरउपप्रमुख सबिना चौधरीले कुल रु ७२ करोड ८४ लाख ४ हजारको बिनियोजित बजेट सार्वजनिक गरेकी हुन् ।

नगरप्रमुख जयप्रकास चौधरीको सभापत्विमा भएको सो पत्रकार सम्मेलन कार्यक्रममा अल्या सहितको बजेट सार्वजानिक अनुसार चालु खर्च रु ४३ करोड ७ लाख ३३ हजार ५९.१३ प्रतिशत र पुँजिगत खर्च २९ करोड ७६ लाख ७१ हजार ४०.८७ प्रतिशत रहेको छ ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

कुल अनुमानित खर्चको श्रोत मध्ये आन्तरिक आय ३ करोड ४७ लाख ८० हजार रुपैयाँ संघीय र प्रदेश सरकार सामानीकरण अनुदान, संघीय सरकार शसर्त पुँजिगत अनुदान, संघीय सरकार समपुरक अनुदान, संघीय राजश्वबाडफाडबाट ब्यहोर्ने छन् ।

नगरपालिकाले चालु आर्थिक वर्षमा नगरलाई बालमैत्रि नगरको रुपमा घोषणा गर्ने लक्ष्य प्राथमिक्तामा राखेको छ । त्यसैगरी शिक्षा, स्वास्थ्य, सुशासन, पर्यटन, युवा तथा खेलकुदलगायतका क्षेत्रमा समेत विभिन्न कार्यक्रम गर्ने लक्ष्य राखेको छ ।

 

यस्तो छ नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम :

नीति तथा कार्यक्रम २०७८/०७९ 
कार्यक्रम अनुसार
आर्थिक विकास
सामाजिक विकास
पूर्वाधार विकास
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र

नीति तथा कार्यक्रम २०७८/०७९ 

कार्यक्रम अनुसार

आर्थिक विकास

सामाजिक विकास

पूर्वाधार विकास

सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र

Tags: नीति तथा कार्यक्रमबजेटरामधुनीरामधुनी नगरपालिका

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
Next Post
असोज ५ गते रामधुनीमा सार्वजनिक विदा

रामधुनी वार्ड नम्बर ९ मा सबैभन्दा बढी र ६ मा सबैभन्दा कम बजेट, हेर्नुहोस् कुन वडामा कति ?

Comments 1

  1. Pingback: रामधुनी वार्ड नम्बर ९ मा सबैभन्दा बढी र ६ मा सबैभन्दा कम बजेट, हेर्नुहोस् कुन वडामा कति ? » Khabarbit

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.