Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE 2

रामधुनी वार्ड नम्बर ९ मा सबैभन्दा बढी र ६ मा सबैभन्दा कम बजेट, हेर्नुहोस् कुन वडामा कति ?

खबरबिट by खबरबिट
31/07/2021
in FEATURE 2, समाचार
0
असोज ५ गते रामधुनीमा सार्वजनिक विदा
28
SHARES
700
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी नगरपालिकामा आर्थिक वर्ष २०७८/०७९ का लागि वार्ड नम्बर ९ मा सबैभन्दा बढी बजेट विनियोजन गरिएको छ । त्यसै गरी सबैभन्दा कम वार्ड नम्बर ६ मा बिनियोजन गरिएको छ ।

शुक्रबार पत्रकार सम्मेलनमार्फत नगरउपप्रमुख सबिना चौधरीले आ.ब.२०७८/०७९ को नीति तथा कार्यक्रम सर्वसाधारणका लागि सार्वजनिक गरेकी थिइन् । सो नीति तथा कार्यक्रममा सबै भन्दा बढी ९ र सबैभन्दा कम वार्ड नम्बर ६ मा बजेट विनियोजन गरिएको उल्लेख छ । उपमेयर चौधरीले कुल रु ७२ करोड ८४ लाख ४ हजारको बिनियोजित बजेट सार्वजानिक गरेकी थिइन् ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

उप शिर्षक अनुसार रामधुनी नगरपालिकामा निम्न अनुसारको बजेट कार्यक्रम विनियोजन गरिएको छ ।
रामधुनी नगरपालिका : २९ करोड १९ लाख १८ हजार
प्रदेश समपुरक अनुदान : १ करोड
रामधुनी नगरपालिका वडा नं. १ : एक करोड ७१ लाख ७५ हजार
रामधुनी नगरपालिका वडा नं. २ : एक करोड ७२ लाख ९५ हजार
रामधुनी नगरपालिका वडा नं. ३ : एक करोड ७० लाख ६५ हजार
रामधुनी नगरपालिका वडा नं. ४ : एक करोड ७० लाख ३५ हजार
रामधुनी नगरपालिका वडा नं. ५ : एक करोड ६६ लाख ४८ हजार
रामधुनी नगरपालिका वडा नं. ६ : एक करोड ६५ लाख ५९ हजार
रामधुनी नगरपालिका वडा नं. ७ : एक करोड ७२ लाख ४२ हजार
रामधुनी नगरपालिका वडा नं. ८ : एक करोड ६९ लाख ९५ हजार
रामधुनी नगरपालिका वडा नं. ९ : एक करोड ७३ लाख ३५ हजार

 

याे पनि : रामधुनी नगरपालिकाले सर्वसाधारणकाे जानकारीका लागि  सार्वजनिक गर्यो नीति तथा कार्यक्रम

Tags: बजेटरामधुनीरामधुनी नगरपालिका

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
बराहक्षेत्रका ८ विद्यालयले संयुक्त रुपमा जीवन ज्योती सञ्चालन गर्ने, स्नातकसम्मका कक्षा सञ्चालन गर्ने योजना

बराहक्षेत्रका ८ विद्यालयले संयुक्त रुपमा जीवन ज्योती सञ्चालन गर्ने, स्नातकसम्मका कक्षा सञ्चालन गर्ने योजना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.