Friday, May 8, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

इटहरीको बुढीगंगामा छठ पर्वको तयारी सम्पन्न

खबरबिट by खबरबिट
30/10/2022
in FEATURE, समाचार, स्थानीय
0
इटहरीको बुढीगंगामा छठ पर्वको तयारी सम्पन्न
186
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । सूर्यदेवको श्रद्दा भक्तिपूर्वक आराधना र पूजा गरि मनाइने छठ पर्वको तयारी इटहरीकाे बुढीगंगा जमुना मुक्तिधाममा सम्पन्न भएको छ । भाइ टिकाको भोलि पल्टबाट लगातार चार दिनसम्म सञ्चालन हुने छठ पुजाको अन्तिम तयारी भइरहेको हो ।

मुक्तिधाममा ४५० को हारहारीमा पूजा स्थल निर्माण भएका छन् । त्यसमा ४०० भन्दा धेरै बुक भइसकेको छठ सेवा समितिका अध्यक्ष मनोजकुमार चौधरीले बताएका छन् ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

बुक भइसकेका पूजा स्थलको शनिवार सम्पुर्ण व्रतालुलाई हस्तान्तरण गरिएको जानकारी दिएका छन् । उनका अनुसार सुरक्षा व्यवस्थालाई पनि कडा बनाउन सुन्दरहरैचा नगरपालिका, बेलबारी प्रशासन र इटहरी इलाका प्रहरी कार्यलय, प्रदेश एक ट्राफिक प्रहरी कार्यालयलाई समन्वय गरी सुरक्षा बेवास्ता मिलाइएको जानकारी दिएका छन् ।

त्यसैगरी यो वर्ष २ लाख भन्दा धेरै भक्तजन आउने अपेक्षा गरिएको छठ सेवा समितिका निवर्तमान अध्यक्ष वासुदेव शाहले जानकारी दिएका छन् । उनले विगतका वर्षहरुभन्दा यो वर्ष घाटमा पुजा स्थलको संख्या बढाइएको पनि जानकरी दिएका छन् ।

छठ पर्वको पहिलो दिन शुक्रवार राधा कृष्ण मन्दिरबाट सुर्यनारायण भगवानको मन्दिरसम्म कलश यात्रा गरी शुभारम्भ पनि गरिएको छ । जहाँ १० हजार श्रद्धालुले सहभागिता रहेकाे थियाे ।

Tags: Bannerइटहरीछठ पर्वबुढीगंगा जमुना मुक्तिधाम

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
रामधुनीमा छैठको रौनक, व्यापारकाे अवस्था न्यून

रामधुनीमा छैठको रौनक, व्यापारकाे अवस्था न्यून

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.