Thursday, May 7, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

रामधुनीमा छैठको रौनक, व्यापारकाे अवस्था न्यून

आशिष काफ्ले by आशिष काफ्ले
30/10/2022
in FEATURE, समाचार, स्थानीय
0
रामधुनीमा छैठको रौनक, व्यापारकाे अवस्था न्यून
175
VIEWS
Share on FacebookShare on Twitter

सुनसरीको रामधुनी नगरपालिका वडा नं. १ र ५ मा रहकाे झुम्का बजारमा शनिबार हाट बजारमा छैठ पुजाका लागि भनि राखिएका पुजा सामाग्री बिक्रिका लागि राखिएको प्रसस्त देखिन्छ ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

तर अधिल्लो बर्ष भन्दा यस बर्ष छैठको रौनक अलि बढी रहेता पनि व्यापार व्यवसाय भने न्यून रहेको स्थानीय व्यापारी अजय चौधरीको भनाई रहेको छ । “अधिल्ला बर्षमा भन्दा यस बर्ष व्यापामा उपलब्धि खासै छैन् । १० प्रतिशत मात्र व्यापार छ । मान्छेकाे उपस्थिति न्युन छ ”  चौधरीले भने ।

विगत लामो समय देखि रामधुनी वडा नं.१ को लागौना चौकमा माटाको दियो, कलश लगायतका सामाग्री तयार गरेर व्यापार गर्दै आएकी अनार पण्डित अधिल्ला बर्षमा बनाएको माटाको दियो, कलश विभिन्न थारीका माटाको भाडा बनाउन समय नै नपाउने गरेको छठ पर्वको समयमा यस बर्ष थोरै परिमाणमा बनाउदा विक्रि नभएकाले माटाको भाडा बनाउने कार्य खस्किदै गएको, अब यसलाई चलाउन गाह्रो भएको दुःख व्यक्त गरिन् ।

“खै यो भाडा थोरै बनाउदा समेत बिक्रि हुन छोड्यो अब यसबाट आमदानी अनि व्यापार हुने जस्तो छैन् । यसलाई चलाउन सकिन्छ जस्तो छैन् । किन्ने मान्छे नै आउदैनन्, हिजो शनिबार बजार लाग्यो तर खै अझै पनि बिक्रि कम छ । पूर्वजबाटै निरन्तर यो बनाउन थालेको अब गरिखान समस्या पर्न थाल्यो” उनले भनिन् ।

Tags: Bannerछठ पर्वझुम्का बजाररामधुनी

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
रामधुनीमा छठ पर्वको अन्तिम तयारीमा भक्तजन (फोटो स्टाेरी)

रामधुनीमा छठ पर्वको अन्तिम तयारीमा भक्तजन (फोटो स्टाेरी)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.