Sunday, March 15, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

रामधुनी नगरपालिकाको पहिलो चाैमासिक सार्वजनिक सुनुवाई स्थगित (सूचनासहित)

आशिष काफ्ले by आशिष काफ्ले
14/11/2022
in मुख्य समाचार, समाचार, स्थानीय
0
रामधुनी नगरपालिकाको पहिलो चाैमासिक सार्वजनिक सुनुवाई स्थगित (सूचनासहित)
13
SHARES
322
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । हरेक वर्ष चौमासिक रुपमा सञ्चालन गर्दै आएको सार्वजनिक सुनुवाई कार्याक्रम रामधुनी नगरपालिकाले स्थगित गरेको छ ।

कार्तिक २९ गते आयोजना हुने भनिएको उक्त कार्यक्रममा नगरका कर्मचारीहरुलाई निर्वाचनमा खटाइएको हुनाले सार्वजनिक सुनुवाई गर्न नसकिएको प्रमुख प्रशासकिय अधिकृत कमल बहादुर थापाले जानकारी दिए ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

जनताको सार्वजनिक असन्तुष्टी, गुनासो सुन्ने तथा नगरले चार महिना भित्रको अवधिमा सम्पन्न गरेका योजना कार्यान्वयन साथै तिनको अवस्था बारेमा जनतासंग प्रत्यक्ष चासोको बिषय रहेको हुनाले कार्यक्रम स्थगित भएको नगर प्रमुख शंकरलाल चौधरीले बताए ।

नगरपालिकाले आज सोमबार एक सुचना जारी गर्दै कार्यक्रम स्थगित गरेको हो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा नगरपालिकाका अधिकांस कर्मचारीहरु खटाइएको हुनाले उक्त कार्यक्रम स्थगित गरिएको सुचनामा उल्लेख छ ।

साथै निर्वाचन लगत्तै सुचना प्रकाशन गरेर कार्यक्रम सञ्चालन गरिने नगर प्रमुख चौधरीले खबरबिटलाई जानकारी दिए ।

“जनतासंग प्रत्यक्ष चासो राख्ने विषय रहेको तथा नगरको चार महिनाको अवधिमा गरेको काम आम जनमानसमा नपुग्ने त्यस्तै नगरका अधिकांस कर्मचारीहरु निर्वाचनमा खटिएको हुनाले स्थगित गरेका हौ,” उनले भने ।

Tags: Bannerकार्यक्रम स्थगितरामधुनि नगरपालिकासार्वजनिक सुनुवाई

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
Next Post
इनरुवा नगरपालिकाका सेवाहरु मंसिर ५ सम्मका लागि प्रभावित हुने (सूचनासहित)

इनरुवा नगरपालिकाका सेवाहरु मंसिर ५ सम्मका लागि प्रभावित हुने (सूचनासहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.