दिपक पुरी, बराहक्षेत्र

दिपक पुरी, बराहक्षेत्र

दिपक पुरी खबरबिटका लागि बराहक्षेत्रका संवाददाता हुन् । उनी बराहक्षेत्र नगरभित्रका समसमायिक विषयमा कलम चलाउनुका साथै फाेटाे पत्रकारिता समेत गरिरहेका छन् ।

बराक्षेत्रमा टाउको छिनेकाे अवस्थामा महिलाकाे शव फेला

बराक्षेत्रमा टाउको छिनेकाे अवस्थामा महिलाकाे शव फेला

सुनसरी । बराहक्षेत्र १ टाउको छिनेकाे अवस्थामा एक महिलाको शव मंगलबार फेला परेको छ । बराहक्षेत्र १ चतरा–रामपुर सडक खण्डमा...

चन्द्रमा सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न

चन्द्रमा सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न

सुनसरी । बराहक्षेत्र नगरपालिका ५ मा रहेको चन्द्रमा सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले २१औं साधारणसभा सोमबार सम्पन्न गरेको छ...

राप्रपा सुनसरीले मनायो पृथ्वी जयन्ती,  वक्तृत्वकलामा जडेज मावि बराहक्षेत्रकी भावना प्रथम

राप्रपा सुनसरीले मनायो पृथ्वी जयन्ती, वक्तृत्वकलामा जडेज मावि बराहक्षेत्रकी भावना प्रथम

सुनसरी । नेपाल एकीकरणका महानायक अर्थात् राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९८औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी...

जनजागृती सामुदायिक वनको साधारणसभा सम्पन्न

जनजागृती सामुदायिक वनको साधारणसभा सम्पन्न

सुनसरी । बराहक्षेत्र नगरपालिका ५ सिमरबनमा रहेको जनजागृती सामुदायिक वन उपभोक्त समुहको २६औं साधारणसभा सम्पन्न गरेको छ । आइतबार आफ्नै...

जिल्ला स्तरीय लोक गायनको उपाधि जीवन ज्योति बराहक्षेत्रलाई

जिल्ला स्तरीय लोक गायनको उपाधि जीवन ज्योति बराहक्षेत्रलाई

सुनसरी । जिल्ला स्तरीय लोक गायन प्रतियोगिताको उपाधि जीवनज्योति इङलिसस स्कुलले जितेको छ । जिल्ला प्याब्सन सुनसरीको आयोजनामा इटहरीमा शनिबार...

बराहक्षेत्रका ९० जना राप्रपामा प्रवेश

बराहक्षेत्रका ९० जना राप्रपामा प्रवेश

सुनसरी । बराहक्षेत्रका ९० जना राष्ट्रिय प्रजातन्त पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । बराक्षेत्र ५ अमाह सिमसारमा राप्रपा बराहक्षेत्र...

बराहक्षेत्र नगरपालिका प्रवक्ता दाहालले दिए राजीनामा

बराहक्षेत्र नगरपालिका प्रवक्ता दाहालले दिए राजीनामा

सुनसरी । बराहक्षेत्र नगरपालिका प्रवक्ता साथै बराहक्षेत्र ३ का वडाअध्यक्ष रुद्र दाहालले कार्यपालिका प्रवक्ता पदबाट राजीनामा दिएका छन् । बराहक्षेत्र...

रामधुनीको न्यायिक समिति : अघिल्लो वर्ष ७२, पछिल्लो बर्ष ३६ मुद्दा

नडाहामा मोटरसाइकल दुर्घटना, चालक गम्भीर घाइते

सुनसरी । बराहक्षेत्र ३ नडाहामा मोटरसाइकल दुर्घटना हुँदा एक गम्भीर घाइते भएका छन् । पकली नडाहा कञ्चनपुर सडकखण्डमा शुक्रबार राति...

बराहक्षेत्रकी फोक्सो पीडित युवतीलाई ७२ हजार सहयोग

बराहक्षेत्रकी फोक्सो पीडित युवतीलाई ७२ हजार सहयोग

सुनसरी । मुटुको शल्यक्रिया गरेर थलिएका बराहक्षेत्र ७ जंगिचौककी १८ वर्षिया गोमा कार्कीलाई लगत्तै फोक्सोको रोग देखिएपछि चक्रघट्टीका युवाहरुले उपचारका...

Page 17 of 24 1 16 17 18 24