Sunday, February 1, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या

खबरबिट by खबरबिट
25/10/2022
in अन्तर्राष्ट्रिय, समाचार
0
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
123
VIEWS
Share on FacebookShare on Twitter

पाकिस्तान छाडेको दुई महिनामा नै देशको शक्तिशाली सेनाको आलोचकका रूपमा चिनिएका पाकिस्तानका एक चर्चित पत्रकारको केन्यामा हत्या भएको छ । अर्शद शरिफकी पत्नी जाभेरिया सिद्धिकीले ट्वीट गर्दै उनको हत्या भएको जानकारी दिएकी छिन् ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

उनीमाथि देशद्रोहसहितका मुद्दा लगेपछि गत अगस्तमा मात्र पक्राउ पर्नबाट जोगिन शरिफले पाकिस्तान छाडेका थिए । पूर्व प्रधानमन्त्री इमरान खानका सहयोगी शहबाज गिलसँगको अन्तरवार्तामा गिलले सेनाविरुद्ध कथितरुपमा आपत्तिजनक टिप्पणी गरेको आरोप लगाइएको थियो ।

आफ्नो ज्यानविरुद्ध खतरा रहेको बताउँदै दुबई पुगेका शरिफ त्यसपछि केन्या पुगेका थिए । गत अगस्तमा उनले आठ वर्ष काम गरेको एआरवाईले उनलाई देशविरोधी सामग्री प्रशारण गरेको आरोप लगाउँदै हटाएको थियो ।

पाकिस्तानको विदेश मन्त्रालयले शरिफको निधनप्रति दुःख व्यक्त गरेको छ । केन्याको मिडियाले प्रहरीले अर्के व्यक्ति ठानेर शरिफमाथि गोली चलाएको बताएको छ । यसबारे थप अनुसन्धान गरिने प्रहरीको भनाई छ ।
अल जजिरा

Tags: पत्रकारपाकिस्तानहत्या

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
५६ वर्षीया हजुरआमाले आफ्नो नातिको उमेरका युवासंग गरिन् इन्गेजमेन्ट

५६ वर्षीया हजुरआमाले आफ्नो नातिको उमेरका युवासंग गरिन् इन्गेजमेन्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.