Sunday, February 1, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home साहित्य

जेफाले सृजना डबलीमा श्रष्टा रोमु अधिकारीका गजल

खबरबिट by खबरबिट
08/12/2020
in साहित्य
0
जेफाले सृजना डबलीमा श्रष्टा रोमु अधिकारीका गजल
17
SHARES
413
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । जेफाले सृजना डबलीको १३ औं शृङखलामा गजलकार रोमु अधिकारीले आफ्ना सिर्जना वाचन गरेका छन् । गत शुक्रबार केराबारी १० स्थित जमूना होटलमा भएको कार्यक्रममा रामधुनी झुम्काका गजलकार अधिकारीले आफ्ना रचना वाचना गरेका हुन् ।

अधिकारीले निरन्तर एकपछि अर्को गर्दै गजलका शेरहरु पस्केपछि होटलको प्रांगण नै गजलमय बनेको थियो ।

READ ALSO

साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’ सार्वजनिक

गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन

पर्यटन र साहित्यलाई संगैसंगै भन्ने मुल उद्देश्यले केराबारीको भिन्न भिन्न ठाँउमा भिन्न कलाकारहरुको साथमा हरेक शुक्रबार संञ्चालन हुदै आएको सृजना डबलीको १२ औं श्रृंखलामा साहित्यिक स्रष्टा अधिकारीले आधा दर्जन भन्दा बढी गजल वाचन गरेकाथिए ।

झण्डै ३ सय भन्दा बढी गजल लेखी सकेका अधिकारीले विभिन्न कार्यक्रममा विविध विषयमा गजल लेख्दै आएका छन् । अधिकारीले डबलीको श्रृंखलामा आउँन पाउँदा आफू खुशी भएको बताउँदै पछिलो समय साहित्यिक स्रष्टाहरुको कार्यक्रम हराउँदै गएको प्रति चिन्ता व्यक्त गरेका थिए । उनले बाल्यकालमा शखीले खेलौं गोटी भन्थिन्, मेरो एउटा साथी थिइन् उनको नाम गौरी थियो लगायतका गजल वाचन गरेका थिए ।

साहित्यिक स्रष्टाहरुलाई उभ्याएर सर्जकहरुको रचना वाचन गर्ने र साहित्यानुरागीहरुलाई हरेक नयाँ नयाँ ठाउँमा लगेर त्यहाँको परिचय गराउने उद्देश्यले कार्यक्रमको आयोजना गर्दै आएका गजलकार तथा साहित्यकार युवराज ठकुरीेले यस कार्यक्रमलाई सञ्चालन गर्दै आएका छन् ।

Tags: जेफाले सृजना डबलीरोमु अधिकारी

Related Posts

साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’ सार्वजनिक
साहित्य

साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’ सार्वजनिक

16/06/2025
गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन
समाचार

गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन

08/12/2024
कविता : मलाई गितार मनपर्छ
साहित्य

कविता : मलाई गितार मनपर्छ

08/01/2024
महँगी र मायालु (कविता)
साहित्य

महँगी र मायालु (कविता)

02/02/2023
मेरो गाउँ (कविता)
साहित्य

मेरो गाउँ (कविता)

21/06/2021
लुटिएको आत्मा (कथा)
FEATURE

लुटिएको आत्मा (कथा)

24/05/2021
Next Post
बयान फेरे कसुरदारको सजाय आधा

बयान फेरे कसुरदारको सजाय आधा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.