Sunday, April 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

सुनसरीका ४ निर्वाचन क्षेत्रमा रोमान्चक प्रतिस्पर्धा, २ स्थानमा रास्वपा अगाडी

खबरबिट by खबरबिट
22/11/2022
in मुख्य समाचार, समाचार, स्थानीय
0
सुनसरीका ४ निर्वाचन क्षेत्रमा रोमान्चक प्रतिस्पर्धा, २ स्थानमा रास्वपा अगाडी
125
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचको मतगणना सुरु भएसंगै सुनसरीका ४ वटै निर्वाचन क्षेत्रका उम्मेद्वारहरुको प्रतिस्पर्धाले रोमान्चक मोड लिएको छ ।

याे समाचार तयार पार्दासम्ममा सुनसरी क्षेत्र नं. २ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारहरुले नेकपा एमाले तथा नेपाली कांग्रेसका निकटतम प्रतिस्पर्धीहरुलाई पछि पार्दै अग्रता कायम राख्न सफल भएका छन् ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

त्यस्तै सुनसरी क्षेत्र नं. १ को लोकतान्त्रीक बामगठबन्धनका उम्मेद्वार रहेका मुक्सामहाङ सुब्बाले नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको संयुक्त उम्मेद्वार अशोक कुमार राईलाई १०० मतको झिनो अन्तरले अग्रता लिएका छन् ।

त्यसैगरी सुनसरी विशेष ध्यानाकर्षको क्षेत्रको रुपमा रहेको क्षेत्र नं.४ मा सुरुवाती अग्रता कायम गरेका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई नेकपा एमालेका जगदिश प्रसाद कुशियैतले २०० मत प्रप्त गर्दै अग्रता कायम गरेका छन् ।

सुनसरी क्षेत्र नं. २ मा नेपाली कांग्रेसका सिताराम मेहता र प्रदेश १ का पूर्व मुख्य मन्त्री तथा नेकपा एमालेका उम्मेद्वार भीम आचार्यलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका लालबिक्रम थापाले १८९ को मतले अग्रता कायम गरेका छन् ।

साथै सुनसरी क्षेत्र नं.३ मा नेकपा एमालेकी भगवती चौधरी र लोकतान्त्रीक बाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका साझा उम्मेद्वार विजय कुमार गच्छदारलाई क्रमश: दोस्रो तथा तेस्रो स्थानमा झार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ९५ को झिनो मतान्तरले अग्रता लिएका छन् ।

सुनसरीको ४ वटा क्षेत्रमा भएको निर्वाचन प्रतिस्पर्धीले आम जनमानसको चासोको केन्द्र बनेको छ । हाल मतगणना कार्य जारी रहेको छ ।

Tags: Bannerजारी मतपिरणाममतगणनासुनसरी क्षेत्र नं. २सुनसरी क्षेत्र नं. ३सुनसरी क्षेत्र नं. ४सुनसरी क्षेत्र नं.१

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
सुनसरी ३ मा निर्वाचन प्रतिस्पर्धा रोमान्चक माेडमा

सुनसरी ३ मा निर्वाचन प्रतिस्पर्धा रोमान्चक माेडमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.