Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

सुनसरी ३ मा निर्वाचन प्रतिस्पर्धा रोमान्चक माेडमा

आशिष काफ्ले by आशिष काफ्ले
22/11/2022
in मुख्य समाचार, समाचार
0
सुनसरी ३ मा निर्वाचन प्रतिस्पर्धा रोमान्चक माेडमा
100
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचको मतगणना भइ रहदा सुनसरी ३ नं. क्षेत्रमा प्रतिस्पर्धाले थप रोमान्चक मोड लिएको छ ।

सुनसरी क्षेत्र नं.३ मा नेकपा (एमाले)ले अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारलाई उछिन्दै नेकपा (एमाले)ले अग्रता कायम गरेको हो ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

सुनसरी क्षेत्र नं.३ मा नेकपा एमालेकी भगवती चौधरीले उनकी निकटतम प्रतिस्पर्धी कमलबाबु मैनालीलाई १९२ मतले उछिन्दै अग्रता लिन सफल भएकी हुन । त्यस्तै उनले अग्रता लिदैगर्दा उनका प्रतिस्पर्धी लोकतान्त्रीक बाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका साझा उम्मेद्वार विजय कुमार गच्छदार तेस्रो स्थानमा यथावत नै रहेका छन् ।

सुनसरी क्षेत्र नं. ३मा भएको उतारचडाप सहितको निर्वाचन प्रतिस्पर्धीले आम जनताको ध्यानकृष्ट भएकोे छ । हाल त्यस क्षेत्रको मतगणना कार्य जारी रहेको छ ।

Tags: Bannerकमलबाबु मैनालीनेकपा एमालेनेपाली कांग्रेसभगवती चाैधरीराष्ट्रिय स्वतन्त्र पार्टीविजय कुमार गच्छदारसुनसरी क्षेत्र नं. ३

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
प्रतिनिधिसभाकाे समानुपातिक तर्फ सुनसरी २ मा रास्वपा अग्र स्थानमा

प्रतिनिधिसभाकाे समानुपातिक तर्फ सुनसरी २ मा रास्वपा अग्र स्थानमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.