Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

प्रतिनिधिसभाकाे समानुपातिक तर्फ सुनसरी २ मा रास्वपा अग्र स्थानमा

आशिष काफ्ले by आशिष काफ्ले
22/11/2022
in मुख्य समाचार, समाचार, स्थानीय
0
प्रतिनिधिसभाकाे समानुपातिक तर्फ सुनसरी २ मा रास्वपा अग्र स्थानमा
10
SHARES
240
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचको मतगणना भइ रहदा सुनसरी क्षेत्र नं.२ मा प्रतिनिधिसभाको समानुपातिक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता हासिल गरिरेहको छ ।

रोमान्चक चुनावी प्रतिस्पर्धामा रहेको सुनसरीका निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधिसभाको समानुपातिक तर्फ इटहरी वडा नं. २ को मतगणना गर्ने क्रममा हालसम्म रा.स्व.पा.ले १ हजार ४ सय ९१ मत प्रप्त गर्दैै शिर्ष स्थानमा रहदै अग्रता लिएको छ ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

त्यस्तै नेकपा (एमाले)ले ९७० मत प्राप्त गर्दै दोस्रो स्थानमा रहको छ । लोकतान्त्री बाम गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा रहेको नेपाली कांग्रसले ४६६ मत प्रप्त गर्दै तेस्रो तथा २२० मत ल्याउदै राष्ट्रिय प्रजातन्त्र पार्टी चौथो स्थानमा रहेको छ ।

फराकिलो मतान्तरका साथ सुनसरी क्षेत्र नं. २ को प्रतिनिधिसभाको समानुपातिक तर्फ अग्र स्थानमा रहेको रा.स्व.पा.लाई नेकपा (एमाले)ले ९ सय ७० मतले पछ्याइ रहेको छ । हाल सम्म गणना कार्य जारी रहेकाले निर्वाचनको कुल मतपरिणम आइसकेको छैन ।

Tags: Bannerसमानुपातिक मतपिरणामसुनसरी क्षेत्र नं. २

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
ताप्लेजङमा मतगणना सुरुः एमालेका भट्टराईको सुरुवाती अग्रता

ताप्लेजङमा मतगणना सुरुः एमालेका भट्टराईको सुरुवाती अग्रता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.