Sunday, May 10, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

ताप्लेजङमा मतगणना सुरुः एमालेका भट्टराईको सुरुवाती अग्रता

आशिष काफ्ले by आशिष काफ्ले
22/11/2022
in प्रदेश खबर, समाचार
0
ताप्लेजङमा मतगणना सुरुः एमालेका भट्टराईको सुरुवाती अग्रता
139
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभा उम्मेद्वार रहेका योगेश भट्टराईको निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा मतगणना कार्य सुरु भएको छ ।

मतपेटीका संकलन कार्यमा ढिलाई हुँदा मतगणना कार्य आजबाट सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सर्वदलिय बैठकबाट वडागत रुपमा गणना गर्ने भए पछि निर्वाचनको मतगणना कार्य सोही निर्णयानुसार सुरु गरिएको हो ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

जिल्लाको उत्तरी फक्ताङलुङ गाउँपालिका ७ को ओलाङचुङगोला र याङमाको मत गणना गर्दा भट्टराईले ६८ मत ल्याउदै सुरुवाती अग्रता लिएका छन् । त्यस्तै सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री (पराग)ले ३३ मत प्राप्त गर्दा राप्रपाका राम कार्कीले २ र लोकतान्त्रिक समाजवादीका चैतन्य प्रकाश केदेमले १ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दोस्रो चरणको मतगणना फक्ताङलुङ गाउँपालिका ६ लेलेपको क र ख तथा घुन्सा र ग्याब्लाबाट सुरु भइसकेको छ ।
प्रतिनिधिसभा तर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङ जिल्लामा कुल ४८ हजार ३ सय ५५ मत खसेको छ ।

Tags: Bannerताप्लेजुङप्रतिनिधिसभा निर्वाचनप्रतिनिधिसभा निर्वाचन २०७९याेगेश भट्टराइ

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
गुल्मी २ मा एमालेका बिष्ट निर्वाचित

गुल्मी २ मा एमालेका बिष्ट निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.