Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

गुल्मी २ मा एमालेका बिष्ट निर्वाचित

आशिष काफ्ले by आशिष काफ्ले
23/11/2022
in मुख्य समाचार, समाचार
0
गुल्मी २ मा एमालेका बिष्ट निर्वाचित
89
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत गुल्मी क्षेत्र नं. २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का गोकर्णराज विष्ट विजयी भएका छन् ।

बुधबार आएको अन्तिम नतिजामा विष्टले २८ हजार ४ सय ७६ मत ल्याई विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)की रामकुमारी झाँक्रीले २६ हजार ४ सय ४२ मत मात्र प्रप्त गर्न सफल रहिन् ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

२०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिप्रति आकर्षित भएका विष्टकाे राजनैतिक यात्रा अनेरास्ववियुको प्रारम्भिक कमिटी गुल्मीको सदस्य हुँदै अध्यक्षबाट सुरू भएकाे हाे । त्यस पश्चात उनले नेकपा (एमाले)को बागमती अञ्चल कमिटी हुँदै केन्द्रीय सदस्य, प्रचार विभाग प्रमुख, संगठन विभाग प्रमुख तथा युवा संघठनको केन्द्रीय विभाग प्रमुख साथै २०५९ मा एमालेको केन्द्रीय सदस्य २०५९ लगायतको जिम्मेवारी लिइ राजनैतिक यात्रालाई अधि बढाए ।

त्यस्तै आठौँ महाधिवेशन २०६५ मा पनि केन्द्रीय सदस्य निर्वाचित । युवा तथा विद्यार्थी विभाग प्रमुख समेत रहेका उनी बुद्धिजीवी विभागको इञ्चार्ज र २०७१ सालमा एमाले केन्द्रीय सचिव साथै २०७५ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी सदस्यको जिम्मेवारी पाए ।

विष्ट प्रतिनिधि निर्वाचन २०५६ मा गुल्मी ३ बाट निर्वाचित हुँदै संविधानसभा सदस्य निर्वाचन २०७० मा गुल्मी ३ बाट निर्वाचित भएका थिए । अधिल्लो पटकको संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा गुल्मी २ बाट निर्वाचित भएका उनी पुनः निर्वाचित हुन सफल भएका छन् ।

Tags: Bannerगाेकर्णराज विष्टगुल्मी क्षेत्र नं. ३निर्वाचितप्रतिनिधि सभा निर्वाचन २०७९रामकुमारी झाँक्री

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
सुनसरीका २ क्षेत्रमा एमालेको अग्रता कायम

सुनसरीका २ क्षेत्रमा एमालेको अग्रता कायम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.