Monday, March 30, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

लैङ्गिक हिंसा सम्बन्धी १६ दिने सामाजिक अभियान रामधुनीमा सञ्चालन

आशिष काफ्ले by आशिष काफ्ले
27/11/2022
in समाचार, स्थानीय
0
लैङ्गिक हिंसा सम्बन्धी १६ दिने सामाजिक अभियान रामधुनीमा सञ्चालन
8
SHARES
206
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । ‘महिला तथा किशोरीमाथि हुने हिंसा विरुद्ध हाम्रो एकताबद्ध’, भन्ने मुल नाराकासाथ रामधुनीमा कार्यक्रम सञ्चालन गरिएको छ ।

रामधुनी नगरपालिका तथा ३ नं. वडा कार्यालयको समन्वयमा सञ्चालन भएको उक्त कार्यक्रम रामधुनी नगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखले शुक्रबार कार्यक्रम उद्धाटन गर्नुभएको हो भने सरस्वती अङ्ग्रेजी बोर्डिङ् स्कुल, सिंगियाले आयोजना गरेको हो ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

महिला तथा किशोरीमाथि हुने लैङ्गिक हिंसालाई निरकरण गर्ने र समाजमा छोराछोरी विचको असमानतालाई हटाई छोरा सो सरह शिक्षा, स्वास्थ्य, लगायतको पहुँचमा पुर्याएर समाजमा महिला तथा किशोरीहरुको अधिकार सुनिश्चित गर्ने उद्देश्य रहेको आयोजकले खबरबिटलाई जानकारी दिएको छ ।

‘लैङ्गिक समानता मानवअधिकार, छोराछोरी दुबै बराबर’ लगायतका विभिन्न नाराहरुका ¥याली आयोजना गर्ने, नाटक, नृत्य, लौङ्गिक हिंसा विरुद्धका गीतहरुका साथ कार्यक्रम आयोजना गरिएको हो ।

शुक्रबारका दिन देखि सुरु गरिएको उक्त कार्यक्रमको आज आइतबार दोस्रो दिन रामधुनी न.पा. वडा नं. ३ स्थित सिंगिया हाटखोलामा आयोजना भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा विभिन्न स्कुल तथा कलेजमा अध्यनरत छात्रछात्र, विद्यालयका विद्यार्थी, अभिभावक तथा स्थानियहरुको सहभागीता रहेको थियो ।

निजि विद्यालय भएर पनि सामाजिक कार्यमा आवद्ध रहेर समाजमा विद्यमान रहेका सामाजिक न्याय सम्बन्धीको कार्यक्रम सरस्वती स्कुलले आयोजना गरेकोमा स्थानिय तथा अभिभावकहरुको प्रतिकृया रहेको थियो ।

साथै सय किसिमको कार्य कार्यक्रममा मात्र सिमित नराखि यसको प्रभावकारीतामा ध्यान दिनुपर्ने कार्यक्रममा उपस्थित छात्रछात्रा, अभिभावक लगायत सहभागीहरुले जोडदिए । उक्त कार्यक्रम १६ दिनसम्म सञ्चालन रहने छ ।

Tags: ३ नं. वडा कार्यालयBannerरामधुनी नगरपालिकारामधुनी-३-सिंगियासरस्वती अङ्ग्रेजी बोर्डिङ् स्कुल

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
Next Post
रामधुनी नगरपालिकाद्वारा पञ्चमीको अवसरमा भोली सार्वजनिक बिदा

रामधुनी नगरपालिकाद्वारा पञ्चमीको अवसरमा भोली सार्वजनिक बिदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.