Monday, May 25, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

आ.ब.२०७९/०८०को सामाजिक परिक्षण कार्यक्रम रामधुनीमा सम्पन्न

आशिष काफ्ले by आशिष काफ्ले
15/12/2022
in मुख्य समाचार, समाचार, स्थानीय
0
आ.ब.२०७९/०८०को सामाजिक परिक्षण कार्यक्रम रामधुनीमा सम्पन्न
130
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । नगरपालिकाको कार्यसम्पादन स्तरलाई सुधार गर्न सहयोग पुर्याउने मुख्य उद्देश्य रहेको सामाजिक परिक्षण कार्यक्रम रामधुनीमा सम्पन्न भएको छ ।

रामधुनी नगरपालिकाको सभाहलमा आयोजना भएको उक्त कार्यक्रम साझेदारी नेपालको आयोजना तथा रामधुनी नगरपालिकाको सहयोगमा आयोजना भएको उक्त कार्यक्रममा जनमतबाट प्राप्त अभिमतको समिक्षा गरिएको थियो ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

नगरपालिकाको संगठनको संरचना, नीति, रणनीति तथा आगामी कार्यक्षेत्र र सोको प्रभावकारीता लगायत विभिन्न क्षेत्रसंग सम्बन्धित विषयमा छलफल तथा परामर्श संकलन गरी प्रतिबेदन प्रस्तुत गरेको थियो ।

उक्त कार्यक्रममा नगरपालिकाका नगरप्रमुखको सभापतित्व तथा नगर उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत तथा शाखा प्रमुख साथै ९ वटै वडाका वडाध्यक्ष, सचिवहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा रामधुनीमा रहेर विभिन्न क्षेत्रमा सामाजिक कार्यगर्दै आएको समाजसेवी, विज्ञ, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा समेटीनुपर्ने केही समाजका विद्यमान समस्यालाई संकलन गर्ने तथा प्रतिबेदनमा समावेश गरिने आयोजक समितिले जनाएको छ ।

Tags: Bannerरामधुनी नगरपालिकासाझेदारी नेपालसामाजिक परिक्षण

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
विराट एक्सपो आजबाट सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

औद्योगिक प्रदर्शनीले पर्यटन क्षेत्रको वृद्धिका लागि पनि मद्दत पुग्नेछः राष्ट्रपति भण्डारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.