Thursday, May 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home रंग

चर्चीत थारू गायक सुनिलको स्वर तथा शब्द संगतिमा रहेको गीत प्रर्दशनको तयारीमा

आशिष काफ्ले by आशिष काफ्ले
29/12/2022
in रंग, स्थानीय
0
चर्चीत थारू गायक सुनिलको स्वर तथा शब्द संगतिमा रहेको गीत प्रर्दशनको तयारीमा
9
SHARES
230
VIEWS
Share on FacebookShare on Twitter

थारु गायक सुनिल चौधरीको शब्दसंगित तथा स्वरमा रहेको यलै माघी रे बोलको गीत सार्वजनिकको तयारीमा रहेको छाँयङ्कन टोलीले जनाएको छ ।

बेट स्टुडियो काठमाडौमा रेकर्ड गरिएको उक्त गीतमा सुरज श्रेष्ठको एरेन्जमेन्ट रहेको छ ।

READ ALSO

चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय उद्घाटन

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

थारु समुदायको सांस्कृतिक गित रहेकाले नयाँ बर्षका रुपमा मनाइने माघी अर्थात मकर संक्रान्तीलाई लक्षित गरेर सार्वजनिक गर्न लागिएको गायक सुनिल चौधरीले खबरबिटलाई जानकारी दिए ।

थारु समुदायमा नयाँ बर्षका रुपमा मनाइने माघी अर्थात मकर संक्रान्तीमा तिल तथा भुजाको लड्डु बनाइ आफ्ना परिवार जनमा खुसी साटासाट गरी मनाइने उक्त पर्वमा थारुहरुको विशेष परिकार घुङ्गी, बगीया लगायत विभिन्न मिष्ठान्न पकाएर खाने चलन रहदै आएको गायक चौधरीले जानकारी दिए ।

पूर्वी नेपाल देखि पश्चिमसम्मका सम्पूर्ण थारु समुदाय तथा थारुहरु एक हुनु पर्छ र आफ्नो भाषा संस्कृति खानपानलाई विशेषताका लिदै आफ्नो संस्कृतिलाई सम्मान गर्दै सदैव संस्कृतिको जगर्नो गर्नु पर्छ भन्ने मुल उद्धेश्यका गीत सार्वजनिक गर्न लागिएको गायक चौधरीको भनाइ छ ।

द राइजिङ्ग म्यूजिकल डान्स क्रियु सुनसरीकाे प्रस्तुती तथा सेबिल ईन्टरटेनमेन्टको युटुव च्यानल र द राइजिङ्ग म्यूजिकल डान्स क्रियु सुनसरीकाे संयुक्त छाँयङ्कन गरिएकाे उक्त गितले थारु संस्कृति तथा समुदायको भाव झल्काएको गीत रहेको गायक चौधरीले बताए ।

सुमधुर स्वरका धनी सुनिल चौधरी, बिबेक चौधरी, अभिराम चौधरी तथा गायिका अनुमा चौधरी, रोजिना चौधरी, सिर्जना चौधरीको स्वर रहेको उक्त गीतमा चर्चित कलाकार गोबिन्द चौधरी, रिना चौधरी, निक्स चौधरी, मनिका चौधरी, प्रल्हाद चौधरी र बन्धना चौधरीको प्रमुख भुमिका रहने जानकारी दिए ।

निर्देशक रजनिश चौधरीको निर्देशनमा रहेको उक्त गीतलाई श्रवण चौधरीले छायांकन गरेको छन् । माकर संक्रान्तिको अवसरमा सेबिल ईन्टरटेनमेन्टको युटुव च्यानलबाट सार्वजनिक गर्न लागिएको गायक चौधारीले खबरबिटलाई जानकारी दिए ।

Tags: Bannerगायक सुनिल चौधरीद राइजिङ्ग म्यूजिकल डान्स क्रियु सुनसरीमाघी गीतसेबिल ईन्टरटेनमेन्ट युटुभ च्यानल

Related Posts

चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय उद्घाटन
रंग

चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय उद्घाटन

24/04/2026
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
Next Post
सुनसरीका उद्यमीहरुद्वारा प्रदेश सभा सदस्य यसोदा कायस्थलाई रामधुनीमा सम्मान

सुनसरीका उद्यमीहरुद्वारा प्रदेश सभा सदस्य यसोदा कायस्थलाई रामधुनीमा सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.