Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

सुनसरीका उद्यमीहरुद्वारा प्रदेश सभा सदस्य यसोदा कायस्थलाई रामधुनीमा सम्मान

आशिष काफ्ले by आशिष काफ्ले
29/12/2022
in समाचार, स्थानीय
0
सुनसरीका उद्यमीहरुद्वारा प्रदेश सभा सदस्य यसोदा कायस्थलाई रामधुनीमा सम्मान
173
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । गत मंसिर ४ गतेसम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुन सफल यसोदा कायस्थलाई सुनसरी जिल्ला भरी छरिएर रहेका उद्यमी महिलाहरुले सम्मान गरेका छन् ।

नेकपा एमालेको समानुपातिक तर्फबाट १ नं. प्रदेश सभा सदस्यमा निर्वाचित हुन सफल कायस्थलाई सुनसरीमा महिला उद्यमीहरुले आज एक कार्यक्रमका आयोजना गर्दै सम्मान व्यक्त गरेका हुन् ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

नेपाल उद्यमशील महिला संघ सुनसरी जिल्ला भित्र रहेका जिल्ला तथा नगर समितिको संयुक्त आयोजनामा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा प्रदेशसभा सदस्य कायस्थलाई सम्मान गरिएको हो ।

रामधुनी नगरपालिका स्थित १ नं. वडा कार्यालयको भवनमा आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि कायस्थले मन्तब्यका क्रममा आफुले सुनसरी जिल्लामा भएका उद्यमी महिलाहरुको अभिभावकका बन्न पाएकोमा खुसी व्यक्त गरेकी हुन् ।

उनले आफुले विगतको भन्दा थप कार्यभार लिर्दै प्रदेशसभाको सदस्य भएर प्रदेशको अभिभावकका रुपमा कार्यभार पाएकोमा पार्टीलाई धन्यबाद दिदै आम उदमी महिलाहरुको आत्मबल बढाउदै अभिभावकत्वको जिम्मेवारी वहन गर्न पाएकोमा धन्यबाद व्यक्त गरेकी हुन् ।

उनले आफ्नो मन्तब्यमा नेकपा एमालेका स्वर्गिय मदन भण्डारीको जनताको बहुदलिय जनबादको शब्दले हृदय छुएपछि आफू पार्टीमा सकृय भएको उनको भनाइ छ ।

साथै महिला हकहित तथा अधिकार महिलाहरुलाई प्रदानगर्ने मौका दिएकोमा कृतक्षता प्रस्तुत गर्दै पदलाई कुनै होडबाजीमा गर्न नहुने बताएकी छिन् । उनले आफुलाई आमन्त्रण गरेर सम्मान गरेर माया सदभाव दिएकोमा आयोजक समितिलाई धन्यबाद व्यक्त गरेकी थिइन् ।

प्रदेशसभा सांसद कायस्थ नेपाल उद्यमशील महिला संघ सुनसरी तथा महिला एकता मञ्च नेपाल, धरानकाे अध्यक्ष र नेपाल रेडक्रस साेसाइटी सुनसरी, विजयपूर शाखाकाे सभापति समेत रहेकी छिन् ।

Tags: १ नं. प्रदेशसभा सदस्यBannerयसाेदा कायस्थ

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
असुरक्षित मनोरञ्जन क्षेत्रमा काम गरिरहेका २९ युवतीलाई माइती नेपालद्वारा उद्धार

असुरक्षित मनोरञ्जन क्षेत्रमा काम गरिरहेका २९ युवतीलाई माइती नेपालद्वारा उद्धार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.