Monday, May 25, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

असुरक्षित मनोरञ्जन क्षेत्रमा काम गरिरहेका २९ युवतीलाई माइती नेपालद्वारा उद्धार

खबरबिट by खबरबिट
29/12/2022
in मुख्य समाचार, समाचार
0
असुरक्षित मनोरञ्जन क्षेत्रमा काम गरिरहेका २९ युवतीलाई माइती नेपालद्वारा उद्धार
107
VIEWS
Share on FacebookShare on Twitter

मनोरञ्जनका नाममा असुरक्षित मनोरञ्जन क्षेत्रमा काम गरिरहेका २९ युवतीलाई माइती नेपालले उद्धार गरेको छ।

गौशाला प्रहरीसँगको समन्वयमा माइती नेपालले तिलगंगा, रातोपुल, गौशाला, चाबहिल क्षेत्रबाट वयस्क मनोरञ्जन क्षेत्रमा असुरक्षित रुपमा काम गरेका २९ युवतीलाई उद्धार गरिएको हो।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

उद्धार गरिएकामध्ये २९ युवतीमा १० जनालाई परामर्शपछि माइती नेपालको समन्वयमा रोजगारीमा लगाइएको छ ।

अन्य १९ युवा युवती फेरि कहिल्यै वयस्कलाई मनोरञ्जन क्षेत्रमा काममा नफर्किने प्रतिबद्धतापछि उनीहरूको परिवारमा पुनर्मिलन गराइएको माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काले जानकारी दिए ।

माइती नेपालबाट प्रदान गरिएको परामर्शले उनीहरूलाई आफ्नो पुरानै जीवनलाई फर्कन सहमत भएका थिए ।

असुरक्षित रुपमा काम गरिरहेका युवतीसहित बेचबिखनमा परेका महिलालाई माइती नेपालले उद्धार गरेर पुनर्स्थापना गर्दै आएको छ । पछिल्लो तीन दशकमा विदेशमा बेचिएका ५० हजार भन्दाबढी युवतीलाई माइती नेपालको पहलमा उद्धार गरेर नेपाल फिर्ता गराइएको छ।

बेचबिखनमा परेर परिवारबाट टाढा रहेका तथा असहाय बनेका महिला तथा युवतीलाई माइती नेपालले विभिन्न सिपमूलक तालिममार्फत स्वरोजगार समेत बनाउँदै आएको छ।

Tags: Bannerअसुरक्षित महिलाउद्धारमाइती नेपाल

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
चलचित्र ‘तिम्रो मेरो साथ’को टिम प्रदेश १ मा पत्रकार भेट्दै

चलचित्र 'तिम्रो मेरो साथ'को टिम प्रदेश १ मा पत्रकार भेट्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.