Saturday, February 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

पौष मसान्तसम्म कर चुक्ता गर्ने इटहरीका करदाताहरुलाई विशेष छुट (सूचनासहित)

आशिष काफ्ले by आशिष काफ्ले
06/01/2023
in मुख्य समाचार, समाचार, स्थानीय
0
पौष मसान्तसम्म कर चुक्ता गर्ने इटहरीका करदाताहरुलाई विशेष छुट (सूचनासहित)
78
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । इटहरी उपमहानगरपालिकाले पौष मसान्तसम्म तिर्न बाँकी रहेका कर तिर्ने करदाताहरुलाई विशेष छुट दिने निर्णय गरेको हो ।
आज शुक्रबार एक सूचना जारी गर्दै नगरपालिकाले यस्तो घोषणा गरेको हो ।

उक्त छुटमा २०७९ सालको एकीकृत सम्पत्ति, व्यवसाय तथा बाहल करमा नगरपालिकाले १० प्रतिशत छुट दिने निर्णय गरेको छ । त्यस्तै अधिल्लो बर्षहरुका करहरुमा लाग्ने जरिवानाको पूर्ण छुट गरेको छ ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

आर्थिक बर्ष २०७४–०७५ भन्दा अगाडिका व्यवसाय कर साथै २०७५ साउन अगाडिको बहाल करमा पनि पूर्ण रुपमा छुट दिइने उपमहानगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सूचनामा उल्लेख भएका छुटहरु पौष मसान्तसम्म चुक्ता गर्दौ छुट सुविधाको फाइदा लिन सम्पूर्ण करदाता नगरबासीहरुलाई उपमहानगरपालिकाले अनुरोध गरेको छ ।

Tags: Bannerइटहरी उपमहानगरपालिकाकरछुट

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
Next Post
आर्थिक रूपले अति विपन्न परिवारलाई स्वास्थ्य बिमा गर्दै बराहक्षेत्र नगरपालिका

आर्थिक रूपले अति विपन्न परिवारलाई स्वास्थ्य बिमा गर्दै बराहक्षेत्र नगरपालिका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.