Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

रामधुनी ४ मा सञ्चालित बाख्रा फार्ममा आगलागीहुँदा करिब २०० बाख्रा जलेर नष्ट

आशिष काफ्ले by आशिष काफ्ले
08/01/2023
in मुख्य समाचार, समाचार, स्थानीय
0
रामधुनी ४ मा सञ्चालित बाख्रा फार्ममा आगलागीहुँदा करिब २०० बाख्रा जलेर नष्ट
169
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । रामधुनी नगरपालिका वडा नं. ४ स्थित सुन्दरपूर टोल बिकास संस्थामा पौने ३ कठ्ठामा सञ्चालित बाख्रा फारममा शनिबार आगलागि हुँदा उन्नत जातका करिब २०० बाख्रा आगलागीमा जलेर नष्ट भएका छन् ।

रामधुनी ४ का जङ्ग बहादुर राउतद्वारा सञ्चालित उक्त फर्ममा करिब १८० वटा बाख्रा साथै ३० सुत्केरी बाख्रासहित फर्म जलेर नष्ट भएको अस्थायी प्रहरी बिट लालपुरले जनाएको छ ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

शनिबार राति १० बजे फर्मको सम्पूर्ण कार्य समापन गरेर फर्मका हेर्चाह कर्मचारी हेम बहादुर बिष्टलाई फर्ममा छोडेर लालपूर बजारमा रहेको आफ्नो निजि घरमा फर्किएको करिब डेढ घण्टाको समयपछि आगलागि भएको सञ्चालक राउतको भनाइ छ ।

फर्म हेर्चाह कर्मचारी बिष्ट राति ११ः३० बजे बाख्राहरुको आवाज पश्चात हेर्नजाँदा आगोले उघ्र रुप लिसकेका कारण खोरबाट एउटा बयर जातकाे बोकालाई उद्धार गर्न सफल भएको उनको भनाइ छ ।

रामधुनीको सबैभन्दा ठुलो क्षेत्रफलमा सञ्चालित उक्त फर्मबाट हरेकबर्ष उन्नत बयर तथा निर्मल जातको बोका–बाख्रा उत्पादन हुँदै आएको थियो ।

आगलागि भएको १ घण्टा पश्चात स्थानियको खबर हुनासाथ अस्थाइ प्रहरी बिट लालपुरका प्रहरीहरु घटना स्थलमा पुगेर रामधुनी न.पा. तथा इटहरी न.पा.को बारुणयन्त्र (दमकल)लाई खबर गरी आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

स्थानियका अनुसार घटना विधुत सट भई आगलागि भएको भनिएको र हालसम्म घटनोको यकिन कारण खुलि नसकेको प्रहरीले जनाएको छ । साथै थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

Tags: Bannerअागलागीबाख्रा फार्मलालपुर

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
Next Post
सुनसरीकाे सिमावर्ती क्षेत्रबाट अबैध समानहरु प्रहरीद्वारा बरामद

सुनसरीकाे सिमावर्ती क्षेत्रबाट अबैध समानहरु प्रहरीद्वारा बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.