Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

झुम्का उद्योग वाणिज्य संघ निर्वाचन : फुयाल नेतृत्वको साझा समुहद्वारा उमेद्वार र प्रतिवद्धता घोषणा

खबरबिट by खबरबिट
26/03/2023
in स्थानीय
0
झुम्का उद्योग वाणिज्य संघ निर्वाचन : फुयाल नेतृत्वको साझा समुहद्वारा उमेद्वार र प्रतिवद्धता घोषणा
166
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । झुम्का उद्योग वाणिज्य संघको निर्वाचनका लागि साझा व्यवसायी समूहले उमेद्वारी तथा प्रतिवद्धता घोषणा गरेको छ । शनिबार रामधुनी मन्दिरका पत्रकार सम्मेलन गर्दै सो समुहले आसन्न चैत्र १९ गते हुने निर्वाचनमा आफूहरुको उमेद्वारी रहेको र चुनावी अभियान सुरु भइसकेको जानकारी गराएको हो ।

दुर्गा प्रसाद फुयाल नेतृत्वमा चुनावी अभियानमा निस्किएको टिमले आफ्नो कार्यकालमा उद्योग वाणिज्य सङ्घको भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आफूहरू निर्वाचित भएर आएपछि सुकुम्वासीको अवस्थामा रहेको भवनलाई जग्गा व्यवस्थापन गरी भवन निर्माण गर्ने अध्यक्ष पदका उम्मेदवार दुर्गा प्रसाद फुयालले बताए । आफ्नो टिम व्यवसायीको हितमा काम गर्नको लागि मदबुद रहेको उनको भनाई छ ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

अव्यवस्थित रूपमा रहेको व्यवसायीलाई व्यवस्थित बनाउने, बजार क्षेत्रको यातायातलाई सहज बनाउने, व्यवसायीलाई सुरक्षित भएर व्यवसाय गर्नका लागि सिसी क्यामेरा जडानको कार्य गर्ने, कर प्रणालीलाई प्रविधिमैत्री बनाउने लगायतका प्रमुख एजेन्डा रहेको सो समुहले जानकारी गराएको छ ।

सो समूहमा अध्यक्ष दुर्गा प्रसाद फुयाल, प्रथम उपाध्यक्ष राम कुमार चौधरी (राजकुमार,) दितृय उपाध्यक्ष लक्ष्मी प्रसाद भट्टराई, महासचिव पुष्प दाहाल, वाणिज्य सचिव राजकुमार साह(राजु), उद्योग सचिव हरीराम चौधरी, प्रचार सचिव चन्द्रकला रिजाल(धिताल), कोषाध्यक्षमा नन्दलाल ढुङ्गाना (सन्तोष) छन् । यसै गरी सदस्यहरूमा ओमप्रकाश साह (सुरेश), रबिन कुमार श्रेष्ठ, सुनिल पोख्रेल, सुवास घिमिरे, स्टेला राई, नारायण चौधरी र सुदिप श्रेष्ठ उम्मेदवार रहेका छन् ।

Tags: Bannerझुम्का उद्याेग वाणिज्य संघदुर्गा प्रसाद फुयालनिर्वाचन

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
झुम्का उद्योग वाणिज्य संघको निर्वाचन तत्काल राेक्न अदालतको आदेश [आदेशसहित]

झुम्का उद्योग वाणिज्य संघको निर्वाचन तत्काल राेक्न अदालतको आदेश [आदेशसहित]

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.