Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

सिद्धार्थ शिक्षा सदनमा ‘श्रष्टासँग बालबालिका’

खबरबिट by खबरबिट
12/04/2024
in स्थानीय
0
सिद्धार्थ शिक्षा सदनमा ‘श्रष्टासँग बालबालिका’
132
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । रामधुनी ८ मा रहेको सिद्धार्थ शिक्षा सदनले बिहीबार श्रष्टासँग बालबालिका कार्यक्रम सम्पन्न गरेको छ । सञ्चारकर्मी, लेखक तथा सकारात्मक सोचका अभियन्ता राम प्रसाद खरेल मुख्य श्रष्टाको रुपमा रहेको सो कार्यक्रममा विद्यार्थीहरुले आफ्ना प्रतिभा प्रस्फुटन गरेका थिए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

विद्यार्थीहरुको क्षमता उजागर गर्ने र श्रष्टाको अघि आफ्ना प्रतिभा देखाउनुका साथै श्रष्टाको कुरा सुन्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको स्कुलका प्रिन्सिपल गोपाल निरौलाले बताए । श्रष्टाका अनुभव, जीवनभोगाई र उत्प्रेरणामुलक भनाईले विद्यार्थी बालबालिका र अभिभावकहरुमा समेत सकारात्मक प्रभाव पर्ने उनको भनाई छ ।

विद्यार्थी बालबालिकाहरुले विभिन्न जातजातीका भाषा तथा भेषभूषासहित नृत्य, करातेँ, नाटकलगायतका प्रतिभा प्रस्फुटन गरेका थिए । कार्यक्रममा चर्चित गायिका गंगा गौतमको समेत सांगितिक प्रस्तुती रहेको थियो । त्यस्तै, विद्यार्थीहरुले तयार गरेका विभिन्न कलात्मक सामाग्री समेत प्रदर्शनमा राखिएको थियो ।

श्रष्टा लेखक तथा सञ्चारकर्मी खरेलले सकारात्मक सोच तथा विद्यार्थी र अभिभावक बीचको सम्बन्धका विषयमा उत्प्रेरक भनाईहरु प्रस्तुत गरेका थिए ।

रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा श्रष्टाका रुपमा लेखक तथा सञ्चारकमी खरेल, विशेष अतिथिको रुपमा प्याब्सन कोशी प्रदेश समितिका सदस्य उमेश थापा, नगर प्याब्सनका रमेश कार्की, अच्युत भट्टराई, समाजसेवी गंगाराम मण्डल, रामधुनी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष सुरेन्द्र सिंहलगायत रहेका थिए ।

विद्यालयले कार्यक्रमको अवसरमा पत्रकार तथा सञ्चारकर्मी आर.बी.कट्वाललाई सम्मान समेत गरेको छ । एक दशकदेखि पत्रकारितामार्फत समाजलाई सुसूचित गरेको भन्दै कट्वाललाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरेको हो ।

विद्यार्थीहरुले अतिरिक्त क्षमता तथा प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले विद्यालयले १५ वर्षदेखि वार्षिक रुपमा श्रष्टासँग बालबालिका कार्यक्रम गर्दै आइरहेको छ ।

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
लागुऔषध ब्राउनसगुर र ट्याब्लेटसहित २ जना पक्राउ

लागूऔषध गाँजासहित मोरङबाट चार पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.