Monday, March 9, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

देउसीबाट संकलित रकम निर्माणाधिन प्रहरी चौकी र दुर्घटनाबाट घाइतेलाई हस्तान्तरण

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
06/11/2019
in स्थानीय
0
देउसीबाट संकलित रकम निर्माणाधिन प्रहरी चौकी र दुर्घटनाबाट घाइतेलाई हस्तान्तरण
1.6k
SHARES
2.6k
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र ३ नडाहामा रहेको किमुलिसा क्लबको नयाँ पुस्ताका युवाहरुले यसवर्षको तिहारमा संकलन गरेको रकम सामाजिक काममा खर्च गरेका छन् ।

२०४९ सालमा स्थापना भएको सो क्लबले अघिल्लो वर्षदेखि देउसीभैलो खेल्दैआएको छ ।क्लबले लाइभ कन्सर्टको माध्यमबाट गीत गाउँदै, बाजा बजाउँदै देउसी खेल्ने गरेको नयाँ पुस्ताका युवा सुगम राईले बताए । क्लबले गतवर्षदेखि नै देउसीबाट संकलित रकम सामाजिक कार्यमा हस्तान्तरण गर्दै आइरहेको छ ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

क्लबले यस वर्ष १४ कात्र्तिकमा नडाहा चौकमा एकदिने देउसी खेलेको थियो । क्लबले देउसीभैलोबाट १ लाख २७ हजार ६ सय ६० रुपैयाँ संकलन गरेको थियो ।

उक्त कार्यक्रमका लागि १० हजार रुपैयाँ खर्च छुट्याएको र नपुगेको रकम पुरानो बचत रकमबाट खर्च गर्ने क्लबले जनाएको छ । संकलन पछि बचत भएको १ लाख १७ हजार रुपैयाँमा शारीरिक समस्या भएका क्लबका नयाँ पुस्ताका सदस्य साथै गायक बराहक्षेत्र ३ जलुव बस्ने बिबेक लिम्बुलाई आधा रकम ५८ हजार ८ सय ३० रुपैयाँ हस्तान्तरण गरेको छ ।

बाँकी रकम नडाहामा बन्न लागेको अस्थाई प्रहरी चौकीलाई बाँकी रकम हस्तान्तरण गर्ने किमुलिसा क्लब बराहक्षेत्र ३ नडाहा नयाँ पुस्ताका संयोजक लोकेन्द्र एभेगले बताए ।

संकलित रकम शुक्रबार क्लबका अध्यक्ष राणाङ्ग लिम्बु, वडाध्यक्ष रुद्र दाहाल, क्लबका सबै सदस्य तथा पदाधिकारीहरुको उपस्थितीमा लिम्बुको घरमा पुगेर संयोजक, अध्यक्ष, वडाअध्यक्षलगायतले हस्तान्तरण गरे । लिम्बु दुर्घटनाबाट घाइते भइ उपचाररत छन् । उनकाे उपचारका लागि रकम हस्तान्तरण गरिएकाे क्लबले जनाएकाे छ ।

Tags: देउसीबराहक्षेत्रहस्तान्तरण

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
रामधुनीको न्यायिक समिति : अघिल्लो वर्ष ७२, पछिल्लो बर्ष ३६ मुद्दा

पोखरीमा डुबेर सुनसरीका एक बालकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.