Saturday, April 18, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

बराहक्षेत्र ३ काे जनता आवास बस्ती निर्माणमा लापरबाही भएको कांग्रेसको आरोप

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
02/01/2020
in स्थानीय
0
बराहक्षेत्र ३ काे जनता आवास बस्ती निर्माणमा लापरबाही भएको कांग्रेसको आरोप
64
SHARES
702
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र नगरपालिका भरि जनता आवास बस्ती निर्माण कार्य कतै सुरु भएको छ भने कतै अन्तिम चरणमा पुगेको छ ।

घर बनाउन नसक्ने जनताका लागि शहरी विकास मन्त्रालयले ३ लाख ३२ हजार प्रतिगोटा घर निर्माण खर्चमा घर बनाउने गरि रमेश मेहताले बराहक्षेत्र ३ मा २० वटा घर निर्माण गर्ने ठेक्का लिएका थिए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

बराहक्षेत्र ३ मा मात्र २० वटा घर निर्माण हुँदैछ । यस वडामा निर्माण भएका घरहरु नक्सा बिपरित भएको र घर बनाउन प्रयोग गरिने इँटा तथा बालुवा कमसल प्रयोग गरेको पाइएको छ । त्यसैगरी उक्त घरमा लगाउने झ्यालढोका २ × ३ (दुई X तीन फिट) साइजको प्रयोग गरिएको र पर्खालहरु नमिलाइ बांगिएको पाइएको हो ।

निर्माण समितिका अध्यक्ष टेकबहादुर कामीले भने आफुलाई केही थाहा नभएको बताए । ‘मलाई केहि थाहा छैन, मलाई अध्यक्ष मात्र बनाएको हो,’ उनले भने, ‘के कति सिमेन्ट प्रयोग गर्ने, कसरी बनाउने केही थाहा छैन ।’ वडा ३ मा बन्दै गरेका घरमा २७ बोरा सिमेन्ट प्रयोग गरिएको पाइएको छ । कांग्रेस बराहक्षेत्र ३ का सभापति नारायणप्रसाद निरौलाको टोलिले अन्य वडा निर्माण भएको घरको निरीक्षण गर्दा एउटै योजना एउटै लागत र नक्सा बमोजिम अनुसार घर निर्माण गर्दै गरेको पाइएको निरौलाले बताए ।

चक्रघटिमा बन्दै गरेका घर ४५ देखि ५० बोरा सिमेन्ट लगाएको र घरको जग करिब ३ फिट खनेर ढुंङ्गा लगाइ १२ इन्च गारो लगाई माथिबाट इटा लगाएको थियो । बराहक्षेत्र ३ मा बन्दै गरेको घरको जगमा ढुंङ्गा प्रयोग नगरी एउटामात्र रड प्रयोग गरिएको पाइएको उनले बताए ।

गुणस्तरहीन काम गरेको भन्दै कांग्रेस बराहक्षेत्र ३ समितिले प्रेस विज्ञप्ती समेत निकालेको छ । सम्बन्धित निकायले ध्यान नदिए कडा कदम चलाउन बाध्य हुने कांग्रेस बराहक्षेत्र ३ ले जनाएको छ । अन्य वडामा बन्दै गरेका घरहरु मापदण्ड पुरा भएको तर ३ नम्बर वडामा बनेका घर मापदणड विपरित भएको कांग्रेसका जिल्ला सदस्य राजदिप लामाले बताए ।

टेलिफोन सम्पर्कमा घर निर्माण गर्ने मध्ये एक रमेश मण्डलले भने २० वटा घर मध्ये ९ वटा घर बिग्रिएको र ती घरलाई पुनःमर्मत गर्ने बताए । एउटा घर निर्माण पुरा गर्दा प्रति घर कामदारले २५ हजार रुपैयाँ पाउने गरेको समेत खुलेको छ ।

Tags: कांग्रेसजनता आवास बस्तीबराहक्षेत्रलापरबाही

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
बराहक्षेत्रबाट भरुवा बन्दुकसहित दुई पक्राउ

बराहक्षेत्रबाट भरुवा बन्दुकसहित दुई पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.