Saturday, November 8, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

रामधुनीमा नगर स्तरीय कराते प्रतियोगिता हुने

खबरबिट by खबरबिट
07/01/2020
in खेलकुद, स्थानीय
0
रामधुनीमा नगर स्तरीय कराते प्रतियोगिता हुने
168
SHARES
538
VIEWS
Share on FacebookShare on Twitter

बिनोद आचार्य, रामधुनी । सुनसरीको रामधुनी नगरपालिका ६ ईचौलमा प्रथम सुनसरी नगर स्तारीय कराते प्रतियोगिता हुने भएको छ ।

आगामी १० र ११ माघमा संचालन हुने प्रतियोगितामा ७ नगरका खेलाडीहरुको सहभागिता रहने आयोजक रामधुनी ईचौल डोजो कराते संघका अध्यक्ष भिखन राजधामीले जनकारी दिए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

प्रतियोगिताको उपाधिका लागि धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका, दुहबी नगरपालिका, इनरुवा नगरपालिका, बराह नगरपालिका र आयोजक ईचौलका खेलाडीबीच २२ स्वर्ण,२२ रजत र ४४ कास्य पदकको लागि प्रतिस्पर्धा हुनेछ ।

बिजेता, उप–बिजेता र तेस्रो हुनेले नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिता संचालन गर्नका लागि ४ लाख रूपैयाँ बराबर खर्च हुने आयोजक समितिका सचिव एलिन श्रेष्ठले जानकारी दिइन् ।

पर्यटन वर्ष २०२० लाई लक्षित गरेर रामधुनीका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रचारका साथै आन्तरिक तथा वाह्य पर्यटकलाई खेलको माध्यमबाट रामधुनीका पर्यटकीय स्थलहरुको प्रचारप्रचार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष राजधामीले बताए ।

Tags: ईचौल डोजो कराते संघकराते प्रतियोगिताखबरबिट स्थानीयखेलकुदरामधुनी

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
जडेजका पूर्वविद्यार्थीले बनाए विद्यालयमा मन्दिर

जडेजका पूर्वविद्यार्थीले बनाए विद्यालयमा मन्दिर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.