Monday, January 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

जडेजका पूर्वविद्यार्थीले बनाए विद्यालयमा मन्दिर

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
08/01/2020
in स्थानीय
0
जडेजका पूर्वविद्यार्थीले बनाए विद्यालयमा मन्दिर
137
SHARES
706
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । बराहक्षेत्र नगरपालिका ५ कालाबन्जारमा रहेको जगन्नाथ डेडराज जनता माविबाट २०५६ सालमा एसएलसी दिएका विद्यार्थीहरुले विद्यालयलाई मन्दिर निर्माण गरिदिएका छन् ।

क, ख चिनेको र आफूहरुले अध्ययन गरेकोले विद्यालयका लागि केही सहयोग गर्न सकिन्छ कि भन्ने उद्देश्यले सरस्वतीको मन्दिर बनाइदिएको निर्माण समितिका सचिव दुर्गा बस्नेतले बताए । ‘आफू पढेको विद्यालयमा केही सहयोग गरौं भन्ने मनसाय हामीमा आयो,’ उनले भने, ‘र हामीले केही साथीसँग र विद्यालयका प्रधानाध्यापक हिरामणी पौडेलसँग गरेको सरसल्लाह अनुरुप मन्दिर निर्माण गरेका हौं ।’

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

मन्दिर आवश्यकता रहेको देखेपछि सम्पर्कमा आएका ४८ जना पूर्वविद्यार्थीहरुको आर्थिक सहयोगमा करिब ८ लाख बराबरको मन्दिर निर्माण गरेको बस्नेतले बताए ।

उक्त सरस्वतीको मन्दिर निर्माण मा खड्गबहादुर बस्नेतले १ लाख १८, महेश कार्कीले १ लाख १३ हजार, बिबेक भट्टराईले ९३ हजार, यज्ञराज भट्टराई (उमेश)ले २५ हजार, रिमिराज ढकालले २५ हजार, सन्तोष बस्नेतले २५ हजार र गोपाल तिम्सिनाले २५ हजार सहयोग गरेको र अन्य पूर्वविद्यार्थीले पनि ५ हजार रुपैयाँभन्दा बढी सहयोग गरेको उनको भनाइ छ ।

स्वेद तथा विभिन्न देशमा रहेको विद्यालयका पूर्वविद्यार्थीहरुले स्कुलको ६०औं स्थापना दिवसको अवसरमा उक्त मन्दिरमा हस्तान्तरण गरेको निर्माण संयोजक खड्गबहादुर बस्नेत बताए ।

यसैगरी २०५७ सालको एसएलसी समुहले विद्यालयका लागि विद्यार्थीहरुले आइरन आउने पानी खानुपर्ने बाध्यता हटाएका छन् । विद्यालयमा अहिलेका विद्यार्थीहरुले शुद्ध खानेपानी पिउनका लागि धारा जडान गरेको भेषराज कार्कीले बताए । करिब ३ लाख ५० हजार लगतमा उक्त धार जडान गरेको समेत बताए ।

विद्यालयलाई यति ठूलो सहयोग गरेको भन्दै विद्यार्थीहरुलाई प्रअ पौडेलले सम्मान समेत गरे । उनले विद्यार्थीहरुले गरेको सहयोगको खुलेर प्रशंसा समेत गरे ।

Tags: जडेजबराहक्षेत्रमन्दिरसहयाेग

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
झुम्काको जनजाति पार्क बन्याे व्यक्तिगत नर्सरी, सम्बन्धित निकाय मौन

झुम्काको जनजाति पार्क बन्याे व्यक्तिगत नर्सरी, सम्बन्धित निकाय मौन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.