Saturday, November 22, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

जगन्नाथ डेडराजमा उच्च शिक्षाको माग गर्दै संसद राई

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
10/01/2020
in स्थानीय
0
जगन्नाथ डेडराजमा उच्च शिक्षाको माग गर्दै संसद राई
148
SHARES
589
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । जिल्लाको क्षेत्र नम्बर १ (क)का प्रतिनिधि सांसद जयकुमार राईले बराहक्षेत्र ५ मा रहेको जगन्नाथ डेडराज जनता माद्यामिक विद्यालयका लागि त्रिभुवन विश्वविद्यालयमा प्रस्ताव पेश गर्दै उच्च शिक्षा अध्ययापनका लागि माग गरेका छन् ।

विद्यालयको ६०औं स्थापना दिवस तथा खेल सप्ताह कार्यक्रमको प्रमुख अतिथि रहेका राईले उक्त प्रस्ताव सहित उच्च शिक्षा माग गरेको बताएका हुन् । विद्यालयले गरेका क्रियाकला निजीको भन्दा धेरै राम्रो भएको उनले बताए ।

केही वर्ष अघि नेपाली जनताले सामुदायिक विद्यालयमा पैसा तिरेर पढाउनु परेको उल्लेख गर्दै सांसद राईले अहिलेको ३ तहको सरकारले शिक्षालाई अगाडि बढाएपछि सामुदायिक विद्यालयमा निःशुल्क पढापढाइसँगै ५ कक्षामुनिका विद्यार्थीलाई सरकारले खाजाको व्यवस्था गरेको बताए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

‘हिजोका दिनमा हुने खानेले मात्र पढ्ने पढाउने अवस्था थियो,’ उनले भने, ‘सरकारले सबैलाई शिक्षामा पहुँच पुगोस् भनेर सरकारले यस्तो नीति लिएको हो । विद्यालय यस्तै गरि अघि बढ्दै जाने हो भने एक दिन नेपालको नमुना विद्यालय घोषणा समेत हुने विश्वास छ ।’

प्रतिनिधि सांसद राईको पहलमा यस विद्यालयमा प्राविधिक शिक्षा दुरा कक्षा संचालन गर्न संघीय सरकारले कमप्युटर र इन्टरनेटको खरिद गर्न टेन्डर समेत लागिसकेको बताए । सांससद राईले विद्यालयको विकासका लागि सबैसँग सल्लाहगर्दै हातेमालो गर्ने प्रतिवद्धता समेत जनाए ।

कार्यक्रमका विशेष अतिथि बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले जडेज मावी प्रदेश १ कै उत्कृष्ट विद्यालयको रुपमा दुईपटक घोषित भएको बताए । अन्य निजि विद्यालय भन्दा नमुना विद्यालय बनाउनु पर्नेमा उनले जोड दिए । विद्यालयलाई गर्नुपर्ने सहयोग तीन वटै तहबाट मिलेर गर्ने र देशकै नमुना विद्यालय बनाउन जोड गर्ने समेत खनालको भनाइ थियो ।

यसै क्रममा विशेष अतिथि प्रदेश नम्बर १ संसद उमिता बराइली्ले यस स्कुललाई यहाँसम्म आइपुग्न पूर्व विद्यार्थी तथा पूर्व शिक्षकहरुलगायतको सहयोगप्रति प्रशंसा गरिन् । ‘यस विद्यालयमा मेले पनि अध्ययन गरेकी हुँ’, उनले भनिन्, ‘स्कुललाई मेरो र प्रदेशको तर्फबाट सक्दो सहयोग हुनेछ ।’

उक्त स्थापना दिवसको अवसरमा विभिन्न विधामा योगदान गर्ने शिक्षाक्षेत्रमा लामोसम्म योग्दान गरेका शिक्षक निमाबि तहका योगराज पौडेल र भिखन चौधरीलाई नगर दुई जार पाँच सय रुपैयाँसहित प्रशंसा पत्रले पुरस्कृत भएका छन् । विद्यालयले मावि तहका शिक्षक लाल चौधरी, शुसिला कट्वाल र ज्ञानबहादुर कट्वाललाई समेत पुरस्कृत गरेको हो ।

बिना खनाल, मथुरा अधिकारी र पूर्व प्रधानाध्यापक गोवर्धन बज्रर्चायलाई समेत सम्मान गरिएको थियो । विद्यालयमा प्राविधिक शिक्षा ल्याउन ठूलो सहयोग गरेको भन्दै निर्मल बराल, अर्जुन उप्रेती, र दिननाथ निरौलालाई समेत विद्यालयले सम्मान गरेको छ । विद्यालयमा लामो समयदेखि अध्यापन गर्दै आएका शिक्षक मोहनप्रसाद गुरागार्इँ र यज्ञप्रसाद ढकाललाई सम्मानसहित विदा गरिएको छ ।

त्यसैगरी विद्यालयले कक्षा १२ मा उत्कृष्ट हुने व्यवस्थापन तर्फका विद्यार्थी मुना श्रेष्ठ र शिक्षा तर्फका दिनेश राईलाई पुरस्कृत गरेको छ । स्थापना दिवससँगै खेलकुद सप्ताह समेत समापन भएको छ । खेलकुद सप्ताह अन्तर्गत बिभिन्न विधामा प्रतिष्पर्धा गराएकाहरु मध्ये उत्कृष्टहरुलाई पुरस्कार तथा सम्मान गरेको प्रध्यानाध्यापक हिरामणि पौडेलले जानकारी दिए ।

उक्त कार्यक्रमलाई रोमाञ्चक बनाउन विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । नेपाल सेनाले ल्ऋऋ विद्यार्थीहरुलाई ३ महिना तालिम दिएको थियो । उक्त तालिम सिकेका ३६ विद्यार्थीहरुले काट परेट लगायत प्रस्तुत गरेको थिए ।

विज्ञापन : सलेदाे मिडिया, ९८०२७८१०८२

कार्यक्रमका सभापति साथै बराहक्षेत्र ५ का वडाध्यक्ष राजु अधिकारीले विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा अनु श्रेष्ठको नाममा २५ हजारको अक्षयकोष खडा गर्ने घोषणा गरे । छात्रा श्रेष्ठको केही महिना अघि मृत्यु भएको थियो ।

उक्त कार्यक्रम बराहक्षेत्र ५ का अध्यक्ष अधिकारी को सभापतित्व, क्षेत्र नम्बर १ प्रतिनिधि सभा सांसद जयकुमार राईको प्रमुख आतिथ्यता, १ नम्बर प्रदेशका संसद उमिता बराइली, बराहक्षेत्र नगर प्रमुख निलम खनालको विशेष आतिथ्यतामा भएको थियो ।

Tags: जडेजजयकुमार राईबराहक्षेत्रशिक्षासहयाेगसांसद

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
बराहक्षेत्रकी फोक्सो पीडित युवतीलाई ७२ हजार सहयोग

बराहक्षेत्रकी फोक्सो पीडित युवतीलाई ७२ हजार सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.