Monday, January 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

बराहक्षेत्रमा तामाङ घेदुङले मनाए सोनाम ल्होछार

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
25/01/2020
in स्थानीय
0
बराहक्षेत्रमा तामाङ घेदुङले मनाए सोनाम ल्होछार
16
SHARES
407
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । नेपाल तामाङ घेदुङ बराहक्षेत्र नगरकार्य समितिले २८५६ औं जीव ल्हो छ्युखाम सोनाम ल्होछार बराहक्षेत्र ३ बिचपानीमा मनाएको छ ।

बराहक्षेत्र नगरपालिका भरी रहेको नेपाल तामाङ घेदुङहरुको बाक्लो उपस्थितिमा कार्यक्रम गरी तामाङ घेदुङ समुदायको नयाँ वर्ष सोनाम ल्होछार मनाएको अध्यक्ष तिलक तामाङ ग्लानले बताए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

आजदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश गरेर सबैको घर आँगनमा सुख शान्ति आउने तामाङको भनाइ छ । उनका अनुसार तामाङ घेदुङ समुदायमा मुसा, गाई, बाघ, खरायो, ड्रागन अर्थात मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

उक्त कार्यक्रममा तामाङ जातिको मौलिक भेषभूषामा सजिएका र मौलिक संस्कृति झल्किने नृत्य तथा झाँकीहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम वक्ताहरुले यस मौलिक परम्परा भाषा संस्कृति हराउँदै गएकोले यसलाई नयाँ पुस्ताहरुले जगेर्ना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रमुख अतिथि बराहक्षेत्र नगर प्रमुख निलम खनाले यस नगरपालिकाले सबै धर्म, भाषा, संस्कृति जोगाउनका लागि बजेट समेत छुट्याउको जानकारी दिए । ‘यस नगरपालिकाले मन्दिर हरुलाई मात्र बजेट छुटाएको भन्ने सबैमा भ्रम छ,’ उनले भने, ‘तपाइहरु त्यो भ्रमबाट मुक्त हुनुपर्छ, नगरपालिकाले प्रत्येक वर्ष विभिन्न जातजाति धर्म संस्कृतिहरुका लागि बजेट छुट्याएको हुन्छ ।’ उनले स्थानीय तहको सरकारले सबैसँग तोमालो गर्ने समेत प्रतिबद्धता जनाएका थिए ।

उक्त कार्यक्रम बराहक्षेत्र नगर अध्यक्ष तिलक तामाङ ग्लानको सभापतित्व रहेको थियो । जिल्ला सुनसरीका वरिष्ठ उपाध्यक्ष बुद्धिबहादुर तामाङ लगायत विभिन्न गुम्बा अध्यक्ष आदिवासी जनजाति बाक्लो उपस्थिति रहेको कार्यक्रम संचालक साथै नगर सचिव लालबहादुर तामाङ ग्लानले बताए ।

Tags: तामाङ घेदुङबराहक्षेत्रसोनाम ल्होछार

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
न्यु जेनेरेसन च्यालेन्ज कपमा आयोजक सेमिफाइनल प्रवेश

न्यु जेनेरेसन च्यालेन्ज कपमा आयोजक सेमिफाइनल प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.