Sunday, April 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

मुन बिम एकेडेमीले मनायो १६औं अभिभावक दिवस

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
10/02/2020
in स्थानीय
0
मुन बिम एकेडेमीले मनायो १६औं अभिभावक दिवस
134
SHARES
402
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र नगरपालिका ५ मा रहेको संस्थागत मुन बिम एकेडेमीले आइतबार १६ औं अभिभावक दिवस मनाएको छ।

अभिभावकहरु सहभागी भएको सो कार्यक्रममा विद्यार्थीहरुले आफुले बनाएका विभिन्न हस्तकला, चित्रकला, रोबर्ट, हिटरलगायत विभिन्न प्राविधिक सामाग्री प्रदर्शन समेत गरेका थिए । ति सामाग्रीलाई ृउपस्थित प्रमुख अतिथि, अतिथि, अभिभावकलगायतले अवलोकन समेत गरेका थिए । विद्यार्थीले बनाएका सामाग्रीलाई भोट समेत गरिएको थियो ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

टोकनको माध्यमबाट भोट दिने र भोट बढी पाउनेले पुरस्कार पाउने प्रिन्सिपल देवेन्द्र विष्टले बताए । कार्यक्रममा विद्यालयले गत वर्ष एसइइ दिने विद्यार्थीमध्ये उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । अन्य सबै विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरेको छ ।
।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न भेषभुसामा सजिएर नृत्य, गायन, सन्देश मुलक नाटक समेत प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा मुन बिम एकेडेमीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साथै कार्यक्रमका सभापति भक्तबहादुर थापाले अभिभावक र विद्यार्थीहरुको साथ र मायाले गर्दा कक्षा ६, १० हुँदै अहिले १२ सम्म संचालन गर्न सफल रहेको बताए । यस्तै साथ र सहयोग पाए आगामी दिनमा स्नातक समेत यसै विद्यालयमा पढाइ हुने उनले बताए ।

यता स्कुल पिन्सिपल विष्ट अहिले ११ कक्षा संचालन गरिसकेको र अब आउने शौक्षिक वर्षमा अन्य विषय समेत थपेर लैजाने बताए । कार्यक्रममा प्रमुख अतिथि प्याब्सन प्रदेश नम्बर १ सचिव अमृत थापाले यस विद्यालय बराहक्षेत्र मात्र नभइ जिल्ला हुँदै प्रदेशमा समेत आफ्नो नाम राख्न सफल भएको बताए । विभिन्न विधाहरुमा जिल्ला तथा प्रदेश उत्कृष्ट समेत भएको बताए ।

Tags: अभिभावक दिवसबराहक्षेत्रमुन बिम एकेडेमी

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
राष्ट्रपति रनिङ शिल्ड : हिट रनिङमा प्रकाश मावि र जडेज, मार्चपासमा जीवनज्योती बिजयी

राष्ट्रपति रनिङ शिल्ड : हिट रनिङमा प्रकाश मावि र जडेज, मार्चपासमा जीवनज्योती बिजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.