Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

प्रकोप तथा राहत कोषमा निर्माण व्यावसायी संघ बराहक्षेत्रकाे ५१ हजार

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
02/04/2020
in स्थानीय
0
प्रकोप तथा राहत कोषमा निर्माण व्यावसायी संघ बराहक्षेत्रकाे ५१ हजार
371
SHARES
390
VIEWS
Share on FacebookShare on Twitter

कोरोना भाइरस संक्रमण फैलिरहएका बेला बराहक्षेत्र नगरपालिकामा रोकथाम तथा सतर्कताका लागि विभिन्न क्रियाकलाप भइरहेको छ । यो लकडाउनको समयमा विपन्न परिवारको जीविकोपार्जनमा समेत समस्या हुने भन्दै यतिबेला विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग तथा राहत वितरण गर्दै आइरहेका छन् ।

त्यसैक्रममा बराहक्षेत्र नगरपालिकाले खडा गरेको प्रकोप व्यवस्थापन राहत कोषमा बराहक्षेत्र निर्माण व्यवयायी संघले ५१ हजार रुपैयाँ जम्मा गरेको छ । चक्रघट्टिमा रहेको माछापुच्छ्रे बैंकमा नगरपालिका लेखा शाखा अधिकृत बिरेन्द्र यादव र सामाजिक शाखाका अरुण कुमार मेहताको नाम खाता खोलेको नगरपालिका सूचना अधिकृत पुकार पोखरेलले बताए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

संघले ५१ हजार बिहीबार बराहक्षेत्र नगरपालिकाको कार्यालयमा गइ मेयर निलम खनाल हस्तान्तरण गरेको संघका अध्यक्ष राम रायमाझीले बताए । यता रायमाझीले अहिले देश विपतको बेलामा रहेको अवस्थामा संगठको तर्फबाट थोरै भए पनि राहत हुने भएकाले सहयोग गरेको बताए । राहत रकम नगरका विपन्नहरुको पहिचान गरी प्रदान होस् भनेर संघले सो रकम कोषमा हस्तान्तरण गरेको बताए ।

हस्तान्तरण कार्यक्रममा संगठनका महासचिव दिपक कार्की, उपाध्यक्ष रमेश विष्ट, सदस्य सुरज भण्डारी लगायत उपस्थित थिए ।

यता प्रकोप राहत कोषमा बिहीबारनै चतरामा रहेको औलिया बाबा बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट रमेशकुमार विष्टले १० हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरे । यस्तै मदन भण्डारी फाउण्डेशन बराहक्षेत्रबाट १ लाख ५ रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।

बराहक्षेत्र निर्माण व्यवसायी वराहक्षेत्र ८ स्थित गरिमा काष्ठ तथा फर्निचर उद्योगबाट ५ हजार नगद प्रदान गरिएको बराहक्षेत्र नगरपालिकाकाले सूचना अधिकृत पोखरेलले बताए ।

Tags: काेराेना भाइरसबराहक्षेत्रबराहक्षेत्र नगरपालिकालकडाउनसहयाेग

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
माघि पर्वको अवसरमा बराहक्षेत्रमा सार्वजनिक विदा

बराहक्षेत्रका जनप्रतिनिधिको एक महिनाको सेवासुविधा राहत कोषमा, जनसंख्याको आधारमा राहत बाँड्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.