Wednesday, January 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

बराहक्षेत्रमा महिलाको शव फेला

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
06/04/2020
in स्थानीय
0
बराहक्षेत्रमा महिलाको शव फेला
175
SHARES
910
VIEWS
Share on FacebookShare on Twitter

सुनसरीको बराहक्षेत्र नगरपालिका वडा ३ बिचपानी चौक अगाडि रहेको नहरमा बेबारिसे महिलाको शव फेला परेको छ ।

नहरमा बग्दै आएको हुन सक्ने शव बिचपानी चौक अगाडि नहरको छेउमा शवदेखि पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले महिलाले लगाएको पेन्टमा एउटा पासपोर्ट साइजको तस्बिर र युगल लिम्बुको ग्रेस इङलिस स्कुलको आइडी कार्ड समेत भेटिएको भेट्टाएको छ ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

जुन पासपोर्ट साइजको तस्बिरमा रहेको महिला भारत सरकारको आयकर बिभागको स्थायी लेखा संख्या कार्ड समेत साथमा भेटिएको इलाका प्रहरी प्रमुख सरणकुमार दाहालले बताए ।

उक्त कार्डमा सरिता देवन नाम रहेको प्रहरीले जनाएको छ । शवको अवस्था हेर्दा जिन्सको कालो पेन्ट तथा रातो भेष्ट लगाएको, अनुहार चिनिने अवस्था नभएको र आधा लुगा खुलेको अवस्थामा भेटिएको बराहक्षेत्र ३ का वडाध्यक्ष रुद्र दाहालले बताए ।

उक्त शवलाई प्रहरीले सबै प्रक्रिया पुरा गरि बराहक्षेत्र नगरपालिकाको ट्याक्टरमा पोस्टमार्टमका लागि धरान स्थित बिपी हस्पिटल पठाएको समेत दाहालले बताए ।

उक्त शव अन्दाजी ३५ वर्षको हुन सक्ने दाहालले अनुमान समेत गरेका छन् । उक्त शव नेपालको नभई भारत बस्ने महिलाको हुन सक्ने समेत उनले बताए ।

Tags: बराहक्षेत्रमहिलाको शवशव फेला

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
‘लकडाउन’बाट प्रभावित विपन्न परिवारलाई रामधुनीका युवा व्यवसायी चौलागाईंद्वारा खाद्यान्न सहयोग

‘लकडाउन’बाट प्रभावित विपन्न परिवारलाई रामधुनीका युवा व्यवसायी चौलागाईंद्वारा खाद्यान्न सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.