Wednesday, January 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

बराहक्षेत्र वडा नम्बर ३ को कार्यालय शिलान्यास

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
10/05/2020
in स्थानीय
0
बराहक्षेत्र वडा नम्बर ३ को कार्यालय शिलान्यास

फाइल तस्बिर

119
SHARES
301
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ को कार्यालय शनिबार शिलान्यास गरिएको छ । बराहक्षेत्रको नडाहा चौकमा वडाध्यक्ष रुद्र दाहालले कार्यालयका भवन शिलान्यास गरे ।

बराहक्षेत्र ३ मिलन चौकमा रहेको ६ कठ्ठा जग्गामा निर्माण गर्न नगरपालिकाले ठेक्का लगाए पनि अध्यक्ष दाहालले एकल निर्णय अनुसार शिलान्यास गरेका हुन् ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

विविध कारणवस निर्माण हुन नसक्दा गत वर्ष छुट्याइएको बजेट अन्य शीर्षकमा खर्च गरिएको थियो । स्थानीय, समाजसेवी तथा समाजिक आगुवाहरुको उपस्थितिमा वडाध्यक्ष दाहालले वडाकार्यलयको शिलान्यास गरेका हुन् । कार्यालयको भवन निर्माणमा वडाध्यक्षले पहल गरेका छन् भने स्थानीय वडाबासीले आर्थिक सहयोग गरेका छन् ।

नगरपालिकाको बजेट नभए पनि स्थानीय स्रोतबाट भवन निर्माण गर्ने वडाध्यक्ष दाहालले बताए । उक्त भवन निर्माण गर्न केशव पुरीको अध्यक्षतामा ९ सदस्यीय निर्माण समिति समेत गठन गरिएको छ । समितिको उपाध्यक्षमा कमला थापा, सचिव बिदुर भट्टराई, कोषाध्यक्ष भिमदल राईलगायत छन् । सँगै दुर्गाप्रसाद राईको संयोजकमा १० सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको निर्माण समितिका अध्यक्ष पुरीले बताए ।

करिब १५ लाख बराबरको बजेटबाट उक्त भवन निर्माण हुने पुरीले बताए । भवन शिलान्यास कार्यक्रममा केही व्यक्तिले सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

वडाध्यक्ष दाहालले लामो समयदेखि रोकिएको वडा कार्यालयको निर्माण अबको डेढ महिना भित्र सम्पन्न हुने उल्लेख गर्दै केही समस्याहरु लकडाउन पश्चात समाधान गर्दै जाने बताए । कार्यालय निर्माणका लागि बराहक्षेत्र ५ दिपादिल कन्स्ट्रक्सन बराहक्षेत्र ५ ले ८१ लाख ३९ हजार ३ सय २५ रुपैयाँ ४२ पैसामा ठेक्का पाएको छ । गत फागुन २३ गते बोलपत्र स्वीकृत भएको थियो ।

वडा कार्यालय शिलान्यास भएनभएको विषयमा आफूलाई थाहा नभएको मेयर निलम खनालले बताए ।

Tags: बराहक्षेत्रबराहक्षेत्र नगरपालिकावडा कार्यालयशिलान्यास

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
रामधुनीको न्यायिक समिति : अघिल्लो वर्ष ७२, पछिल्लो बर्ष ३६ मुद्दा

चतरा सशस्त्र प्रहरी बलद्वारा शंकास्पद दुई बालिकाको उद्धार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.