Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

चतरा सशस्त्र प्रहरी बलद्वारा शंकास्पद दुई बालिकाको उद्धार

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
10/05/2020
in स्थानीय
0
रामधुनीको न्यायिक समिति : अघिल्लो वर्ष ७२, पछिल्लो बर्ष ३६ मुद्दा
28
SHARES
262
VIEWS
Share on FacebookShare on Twitter

सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतरामा रहेको सशस्त्र प्रहरी बल नेपालले दुई बालिकालाई उद्वार गरेको छ । धरान ११ बस्ने १४ र १७ वर्षीया बालिकालाई बराहक्षेत्रबाट शनिबार उद्धार गरेको हो ।

लाहान भनेर जनकपुर लैजान लागेको अवस्थामा बालिकालाई उद्धार गरेको सशस्त्र प्रहरी प्रमुख असोक न्यौपानेले बताए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

उनीहरु एक बालिकाको आमा र अर्कीकी दिदीले जनकपुर ७ घर भएका ललन मण्डलकोसाथ आउन भनेपछि बालिकाहरु मण्डलको ज १ प ८४८५ नम्बर मोटसाइकलमा धरानाट आएको न्यौपानेले बताए ।

चतराहुँदै लाहन लैजाने क्रममा सशस्त्र प्रहरी बल चतराको एक चेकपोस्टबाट तीव्र गतिमा भागेपछि भण्डारीटारमा रहेको अर्को चेकपोस्टबाट मण्डलसहित बालिकाहरुलाई नियन्त्रणमा लिइएको थियो । सोधपुछको क्रममा मण्डलले एनसीसी बैंक लहान शाखाको आइडी कार्ड देखाएको र आफू बैंकको चालक भएको बताएका थिए ।

मण्डलले आफ्नो साहुको छोरीहरु भएको र धरानमा हस्पिटलमा रहेका बिरामी बुवालाई भेटेरे आएको स्पष्टीकरण दिएका थिए । त्यसपछि भेरिफाइका लागि न्यौपानेले बालिकाको आमालाई फोन गरेका थिए । सोधपुछको क्रममा आमाले भर्ना गरिएको वार्ड थाहा नभएको र आफू बाहिर रहेको बताएपछि झन् शंका उत्पन्न भएको प्रमुख न्यौपानेले बताए ।

तीनै जनासँग सोधपुछ गर्दा फरकफरक कुरा आएपछि उनीहरुलाई बेस क्याम्प लगिएको थियो । ती बालिकाहरुलाई उनका आमाले भने लकडाउन भरीसम्म काम गर्नु लकडाउन सकेपछि घर आउनु भनेको र आमाले पठाएपछि मात्र आएको बताएका थिए ।

उनीहरुले मानव बेचबिखनमा संलग्नता भएको हुनसक्ने भन्दै इलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई बुजाएको न्यौपानेले बताए ।

Tags: उद्वारबराहक्षेत्रबराहक्षेत्र नगरपालिका

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
राजनीतिको नाममा ब्यापार

राजनीतिको नाममा ब्यापार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.