Wednesday, January 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

ग्रामथान नेपाल राष्ट्रियको सम्पति हो : भीम आचार्य

खबरबिट by खबरबिट
01/06/2020
in स्थानीय
0
ग्रामथान नेपाल राष्ट्रियको सम्पति हो : भीम आचार्य
12
SHARES
312
VIEWS
Share on FacebookShare on Twitter

सांसद भीम आचार्यले ग्रामथान नेपालको राष्ट्रिय सम्पति भएको बताएका छन् । सोमबार बराहक्षेत्र नगरपालिका ५ स्थित नयाँ टोलको ग्रामथान शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।

उद्योग, पर्यटन वन तथा वातावरण पूर्वमन्त्री तथा सुनसरी प्रदेश १ ख सभासद रहेका आचार्यले विकाशित देशहरुले देश विकासको क्रममा आफ्नो पुरातत्विक सांस्कृतिक ठाउँहरु मासेको र अहिले आएर खोज अनुसन्धानमा लागि परेको बताए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

‘नेपालका कुनै पनि संग्राहलय, मठमन्दिर, देवलय ग्रामथानहरु सबै नेपाल राष्ट्रियको सम्पति हो’ उनले भने, ‘यसलाई जोगाउनु तथा संरक्षण गर्नु हाम्रो दायित्व हो ।’

उनले ग्रामथान निर्माणका लागि केही बजेट समेत ब्यवस्था गरेको जानकारी गराए । वार्ड नम्बर ५ को वडा कार्यलयको पहलमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको विकास कोषबाट केही रकम आउने भएपछि शिलान्यास गरेको ग्रामाथान निर्माण समितीका अध्यक्ष अधिकलाल चौधरिले बताए ।

करिब १५ देखि १७ लाख रुपैयाँको लागतमा ग्रामथान निर्माण गर्न लागेको चौधरीको भनाइ छ । ‘हामी भोलिबाटै स्थानीय टोलवासीको श्रम सहयोगमा काम थाल्ने छौं’ उनले भने, ‘शिलान्यासका लागि पहल गर्ने सबैलाई धन्यावाद दिँदै टोलबासीलाई निर्माण कार्यमा जुट्न अनुरोध पनि गर्दछु ।’

शिलान्यास कार्यक्रममा बराहक्षेत्रका नगर प्रमुख निलम खनाल, वडा ४ का वडाध्यक्ष आसाराम चौधरी, सुनसरी जिल्लाका स्थायी कमिटी सदस्य नन्दु बस्नेत लगायत वडा नम्बर ५ का बुद्धिजीवी, समाजसेवीको उपस्थिति रहेको थियो । आगामी असार १५ सम्म्मा ग्रामथान निर्माण गरिसक्ने अध्यक्ष चौधरीले बताए ।

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
चैत्र २५ सम्मलाई लम्बियो ‘लकडाउन’को अवधि

थप १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.