Wednesday, November 12, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

प्रेस युनियन बराहक्षेत्रमा थपिए ७ सञ्चारकर्मी, क्षमता अभिबृद्धि र कोष खडा गर्ने समितिको योजना

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
16/09/2020
in स्थानीय
0
प्रेस युनियन बराहक्षेत्रमा थपिए ७ सञ्चारकर्मी, क्षमता अभिबृद्धि र कोष खडा गर्ने समितिको योजना
28
SHARES
705
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । नेपाल प्रेस युनियन बराहक्षेत्र नगर समन्वय समिति सदस्यमा ७ जना सञ्चारकर्मी थपिएका छन् । ७ सदस्यीय समिति रहेकोमा अब भने १४ सदस्यीय कार्यसमिति बनेको छ ।

बुधबार भएको परिचयात्मक तथा छलफल कार्यक्रममा नगर समितिले बराहक्षेत्रमा रहेर विभिन्न सञ्चारमाध्यममा कार्यरत प्रजातान्त्रिक मान्यता बोक्ने सञ्चारकर्मीलाई थपिएसँगै युनियन मार्फत संगठित बन्दै अघि बढ्ने समितिले जनाएको छ ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

समितिमा चतराका अग्रज पत्रकार ब्लास्ट दैनिकमा कार्यरत संन्तोष गुप्ता, इटहरी एफएममा कार्यरत कालाबन्जारकी चन्द्रकला खड्का, सदाबहार मिडिया प्रालिमा कार्यरत सबिना खत्री, शिशिर तामाङ, बराहक्षेत्रमा क्षेत्रीय प्रसारण कार्यालय रहेको काष्ठमण्डप टिभिका उत्सव सुवेदी, सुनसरी एफएकमी गंगा भट्टराई, काष्ठमण्डपमा कार्यरत सिर्जना थापा गरी ७ जना सञ्चारकर्मी चयन भएका हुन् ।

त्यसैगरी पूर्व जिलला सदस्य बराहक्षेत्रका अग्रज पत्रकार हिमाल राईलाई सल्लाहकारका रुपमा चयन गरिएको प्रेस युनियन बराहक्षेत्रका अध्यक्ष संगम बिष्टले बताए । राईलाई चयन गर्नुअघि समितिमा केन्द्रीय पार्षदद्वय बाबुराम कार्की, भीषण राई र छबिना मगर सल्लाहकारको रुपमा रहेका थिए । यो सँगै समितिको सल्लाहकार ४ जना पुगेका छन् ।

केन्द्रीय पार्षद बाबुराम कार्कीले प्रेस युनियनको बारेमा प्रकाश पार्दै युनियन र माऊ पार्टीबीच तालमेल नहुँदा भएका कामको प्रचार हुन नसकेको बताए । उनले युनियन र पार्टी अब सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिएक । अर्का केन्द्रीय पार्षद भिषण राईले पत्रकारहरुको पक्षमा कम्युनिस्ट कहिले नहुने भन्ने लोकतान्त्रिक पार्र्टी नेपाली कांग्रेस जहिले प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए ।

त्यस्तै पूर्व जिल्ला सदस्य साथै बराहक्षेत्र अग्रज पत्रकार हिमाल राई, सन्तोष गुप्ता, काष्ठमण्डप टिभिका ब्युरो प्रमुख निश्चल बस्नेत लगायतले युनियनको बारेमा प्रस्ट पारेका थिए ।

नेपाल प्रेस युनियन सुनसरीका निर्वतमान अध्यक्ष धनबहादुर पुरीले बराहक्षेत्रमा नगर समन्वय समिति गठन गरेका थिए । संगम बिष्टको अध्यक्षतामा रहेको तदर्थ समितिलाई पुरीले २०७६ साल जेठ २६ गते समन्वय समिति गठन गरेको नगर सचिव सुबिन विश्वकर्माले जानकारी दिए ।

बिष्टको अध्यक्षतामा, उपाध्यक्ष दिपक पुरी, सचिव सुबिन बिश्वकर्मा, सहसचिव सीता दाहाल, कोषाध्यक्ष निर्मला अधिकारी, सदस्य भविन राउत र सञ्चारपाटीमा कार्यरत भरौलकि सबिना खड्का रहेको ७ सदस्यीय कार्य समिति गठन गरिएको थियो । पत्रकारको क्षमता अभिवृद्धी गर्नुका साथै पत्रकार कोष खडा गर्ने र नयाँ योजनासहित अघि बढ्ने प्रेस युनियन बराहक्षेत्रले निर्णय समेत गरेको छ ।

नेपाल युनियन बराहक्षेत्रका अध्यक्ष बिष्टको सभापतित्व रहेकोे कार्यक्रम नगर सचिव सुविन विश्वकर्माले सञ्चालन गरेका थिए ।

 

Tags: नेपाल प्रेस युनियनपत्रकारबराहक्षेत्र

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
अबको ६ महिनामा सर्पदंशको औषधी उत्पादन गर्ने बराहक्षेत्रको म्यानिफ्याक्चरिङ प्रालिको योजना

अबको ६ महिनामा सर्पदंशको औषधी उत्पादन गर्ने बराहक्षेत्रको म्यानिफ्याक्चरिङ प्रालिको योजना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.