Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

अबको ६ महिनामा सर्पदंशको औषधी उत्पादन गर्ने बराहक्षेत्रको म्यानिफ्याक्चरिङ प्रालिको योजना

खबरबिट by खबरबिट
18/09/2020
in स्थानीय
0
अबको ६ महिनामा सर्पदंशको औषधी उत्पादन गर्ने बराहक्षेत्रको म्यानिफ्याक्चरिङ प्रालिको योजना
13
SHARES
331
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । नेपालमै पहिलोपटक राष्ट्रिय मान्यता प्राप्त सुनसरीमा अवस्थित बराहक्षेत्र नगरपालिका ७ मा सर्पदंसको उपचार हुने एन्टी स्नेक भेनम सेरुम रिसर्च एन्ड म्यानिफ्याक्चरिङ प्रालिले अबको ६ महिनामा औषधि उत्पादन गर्ने तयारी गरिरहेको छ । अबको ६ महिनामा पहिलो चरण औषधि निर्माण गर्ने गरीे काम तीब्र रुपमा अघि बढिरहेको छ ।

नेपालमा बिषालु सर्पको टोकाईले प्रत्येक वर्ष धेरै बालबालिका तथा मानिसको मृत्युु भइरहेको हुँदा यसलाई स्वदेशमै निर्मुल गर्न सो सर्पदंसको उद्योग सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष लक्ष्मी फुयालले बताए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

सर्पदंसको औषधी उत्पादन गर्न सर्पको विष घोडाको शरीरमा प्रवेश गराइन्छ र केही दिनमा घोडाले शरीरमा एन्टी बडी तयार गर्दछ । त्यसपछि उक्त घोडाबाट रगत झिकेर वैज्ञानिक विधिबाट प्रसोधन गरि औषधी तयार गरिन्छ ।

अहिले भवन निर्माणको काम तीब्र गतिमा भइरहेको छ । सो भवन ८८ करोड ६३ लाख रुपैयाँको आर्थिक लागतमा सम्पन्न गरिसक्ने र अबको ६ महिनामा कुनै समस्या नआए पहिलो चरणमा औषधी उत्पादन गर्ने फुयालले जानकारी दिए ।

यसलाई प्रदेश स्तरबाट मात्र नभई एउटा रास्ट्रिय गौरवको आयोजनाका रुपमा हेर्दै सरकारले आर्थिक तथा प्राविधिक रूपमा आवश्यकता अनुरुप सहयोग समेत गर्नुपर्ने अध्यक्ष फुयालले आग्रह गरेका छन् ।

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
प्रेस संगठनको रामधुनी नगर कमिटी गठन, संयाेजकमा शिशिर भट्टराई

प्रेस संगठनको रामधुनी नगर कमिटी गठन, संयाेजकमा शिशिर भट्टराई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.