Monday, March 9, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

प्रेस संगठनको रामधुनी नगर कमिटी गठन, संयाेजकमा शिशिर भट्टराई

खबरबिट by खबरबिट
18/09/2020
in स्थानीय
0
प्रेस संगठनको रामधुनी नगर कमिटी गठन, संयाेजकमा शिशिर भट्टराई
14
SHARES
350
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । पत्रकार शिशिर भट्टराईको संयोजकत्वमा प्रेस संगठन नेपालको रामधुनी नगर कमिटी गठन भएको छ ।

प्रेस संगठन सुनसरी जिल्ला कमिटीले झुम्कामा एक कार्यक्रम गरि बिहीबार भट्टराईको संयोजकत्वमा रामधुनीमा ७ सदस्यीय कमिटी टुंगो लगाएको हो ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

जसमा मान्यता शाह सह–संयोजकको रुपमा चयन भएकी छन् । त्यस्तै सदस्यहरुमा– तुलसी खड्का, प्रकृति रौनियार, अमन ढुंगेल, अञ्जना चौधरी र सुरज सदा रहेका छन् ।

संगठनका जिल्ला संयोजक श्रीशिसा राइको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस संगठन नेपाल १ नम्बर प्रदेश संयोजक राजन केडी, संगठनका सुनसरी सह–संयोजक शेखर ढकालको उपस्थिति रहेको थियो ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु योग्यराज खड्का, नन्दकुमार बस्नेत, श्यामनारायण राजधामी, राम कोइराला लगायतको उपस्थिति रहेको थियो ।

Tags: पत्रकारप्रेस संगठनप्रेस संगठन रामधुनी

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
ज.डे.ज स्कुल व्यवस्थापन समितिकाे अध्यक्षमा पुष्प ढुंगाना

ज.डे.ज स्कुल व्यवस्थापन समितिकाे अध्यक्षमा पुष्प ढुंगाना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.