Monday, January 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

ज.डे.ज स्कुल व्यवस्थापन समितिकाे अध्यक्षमा पुष्प ढुंगाना

खबरबिट by खबरबिट
18/09/2020
in स्थानीय
0
ज.डे.ज स्कुल व्यवस्थापन समितिकाे अध्यक्षमा पुष्प ढुंगाना
28
SHARES
694
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । प्रदेशकै उत्कृष्टमा पर्न सफल भएको बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जारमा रहेको जगन्नाथ डेडराज जनता माध्यमिक बिद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा पुष्प ढुंगाना (ऋषि) चयन भएका छन् ।

२०७६ माघ २१ गते नै व्यवस्थापन समितिको ११ सदस्यीय समिति चयन गरिएको थियो । तर थीरबहादुर कार्की र पुष्प ढुंगानाबीच सहमति हुन नसक्दा अध्यक्ष पद खाली रहेको थियो । पटकपटक बैठक बस्दा समेत अध्यक्ष चयन हुन नसक्दा सदस्यहरुले गत भदौ १० गते बसेको बैठकले असोज २ गते बस्ने अर्को बैठकबाट जति सदस्यय आएपनी व्यवस्थापन समिति अध्यक्ष चयन गर्ने निर्णय भएको थियो ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

शुक्रबार(आज) बिहान ७ बजे जेष्ठ सदस्य केशव मैनालीको अध्यक्षतामा बसेको सो समितिको बैठकबाट ढुंगानालाई अध्यक्ष बनाउने बहुमत आएपनि उनलाई अध्यक्षको जिम्मेवारी दिएको विद्यालयका प्रधानाध्यापक साथै सदस्य सचिव हिरामणी पौडेल बताए ।
पौडेलले लामो समयको पर्खाइपछि आजबाट स्कुलले नयाँ व्यवस्थापन समितिको अध्यक्ष पाएको बताए । उनका अनुसार उक्त व्यवस्थापन समितिको कार्यकाल तीन वर्षको रहनेछ ।

अध्यक्षको दाबी गर्दै आएका कार्की र ढुंगानाबीच सहमति नहुँदा करिब ८ महिना स्कुलले नयाँ व्यवस्थापन समिति पाउन सकेको थिएन ।
सदस्यहरुमा थिरबहादुर कार्की, रमा खड्का, प्रेम कुमार थापा, केशव मैनाली, अमृत गौतम, डम्बर ध्वज थापा, कृष्ण ढकाल, मथुरा अधिकारी, पदेन सदस्य साथै वडाध्यक्ष राजु अधिकारी र सदस्य सचिव हिरामणी पौडेल चयन भएका हुन् ।

व्यवस्थापन समितिको अध्यक्ष भएपछी ढुंगानाले विद्यालयको शिक्षा नियमलाई टेकेर अगाडि बढ्ने र कुनै पनि महत्त्वपूर्ण निर्णयहरु गर्दा आफ्नो टिम साथै विद्यालय प्रशासन तथा सरोकारवालाहरुसँग सल्लाह गर्दै अघि बढ्ने बताए ।

Tags: जडेज स्कुलपुष्प ढुंगानाविद्यालय व्यवस्थापन समिति

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
झुम्का एफएम चौथौ वर्षमा प्रवेश, पत्रकारिता पुरस्कार कोषका लागि ५ हजार प्रदान

झुम्का एफएम चौथौ वर्षमा प्रवेश, पत्रकारिता पुरस्कार कोषका लागि ५ हजार प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.