Wednesday, November 12, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

रामधुनी ८ मा पशु बीमा कार्यक्रम सुरु

खबरबिट by खबरबिट
29/11/2020
in स्थानीय
0
रामधुनी ८ मा पशु बीमा कार्यक्रम सुरु
18
SHARES
451
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी नगरपालिका ८ मा पशु बीमा कार्यक्रम सुरु भएको छ ।

आइतबार वडा कार्यालयले एक कार्यक्रम गरी बीमा कार्यक्रम सुरु भएको घोषणा गरेको हो । नेपाल सरकाले पशु बीमाको कार्यक्रमहरु ल्याएपनि सो अनुसार अगाडि बढ्न नसकिरहेको उदाहरण दिँदै रामधुनी ८ का वडाध्यक्ष रुद्रबहादुर बस्नेतले नगरपालिकाले नगरसभाबाट नीति तथा कार्यक्रम भित्र पशु बीमाको कार्यक्रम र बजेट छुट्याएकाले सो कार्यक्रमलाई सुरु गरिएको बताए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

पशु बीमाबापत् ७५ प्रतिशत नेपाल सरकार र बाँकी २५ प्रतिशत रकम किसानले व्यहोर्नुपर्ने भएपनि बीमा कार्यक्रममा छुट्याइएको बजेटबाट १२.५ प्रतिशत वडा कार्यालयले व्यहोर्ने बस्नेतले बताए । उनका अनुसार बाँकी १२.५ प्रतिशत किसानले व्यहोर्नुपर्नेछ ।

रामधुनी नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरीले पशुको बीमा कार्यक्रमले पशुपालक कृषकलाई लाभ हुने बताए । चौधरीले रामधुनीमा पशु सेवा प्रदान गरेको हुदाँ फाइदा लिन सबै कृषकहरुलाई आग्रह समेत गरेका छन् ।

No description available.

पशुपंक्षी तथा मत्स्य विकास निर्देशालय १ नम्बर प्रदेशका निर्देशक लेखराज दाहालले पशुपालन क्षेत्रलाई विकास गर्नुपर्नेमा जोड दिए । दाहालले रामधुनी नगरपालिकामा पशु बीमा कार्यक्रम सुरु भएको हुदाँ सबै पशु किसानलाई बीमा गर्न अनुरोध गर्दै बीमा कार्यक्रम उदाहरणीय कामको सुरुवात भएको कार्यलाई प्रशंसा समेत गरेका थिए ।

याे पनि : रामधुनी ८ मा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन

Tags: खबरबिट स्थानीयपशु बीमारामधुनीरूद्र बस्नेत

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
रामधुनी ८ मा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन

रामधुनी ८ मा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.