Monday, January 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

अपाङ्गता दिवसकाे अवसरमा नमुना कलेजद्वारा अन्तरक्रिया सम्पन्न

खबरबिट by खबरबिट
03/12/2020
in स्थानीय
0
अपाङ्गता दिवसकाे अवसरमा नमुना कलेजद्वारा अन्तरक्रिया सम्पन्न
14
SHARES
351
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । २९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा इटहरी नमुना कलेजले बिहीबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा कलेज तथा सामाजिक कार्य विभागले सो कार्यक्रम आयोजना गरेको हो ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

कार्यक्रममा सामाजिक अभियान्ता तथा दमक पब्लिक लाइब्रेरीका संस्थापक अध्यक्ष भेषराज न्यौपाने प्रमुख वक्ताका रुपमा रहेका थिए । भर्चुअल माध्यमबाट गरिएको सो कार्यक्रममा अपांगता भएका व्यक्तिप्रति सरकारले कस्तो भूमिका खेलेको छ ?, समाजले कस्तो दृष्टिले हेरेको छ ? भन्ने विषयमा वक्ताले आफ्नो धारणा राखेका थिए । यसका साथै वक्ता न्यौपानेले आफ्नो अनुभव तथा प्रेरणादायी विचार समेत राखेका थिए ।

कार्यक्रमको पहिलो सत्रमा वक्ताले विचार तथा अनुभव जानकारी गराएका थिए भने दोस्रो सत्रमा सहभागीको प्रश्नको जवाफ दिएका थिए । विद्यालय, शिक्षा, आर्थिक सहयोगलगायतका क्षेत्रमा सरकारको स्पष्ट नीति हुनुपर्ने न्यौपानेले बताए । कतिपय स्थानीय तह, संघसंस्थाहरुले अपांगमैत्री भवन नबनाएको र त्यस्ता भवनमा अपांगता भएका व्यक्तिहरु सहजै प्रवेश गर्न नसक्दा सेवा पाउन बाधा हुने गरेको उनको भनाइ छ ।

यस्ता चेतना मुलक कार्यक्रम आयोजना गर्न आवश्यक रहेको कलेजका अध्यक्ष तथा कार्यक्रमका सभापति केशव खड्काले बताए । समाजमा अझैपनि अपांगताभएका व्यक्तिहरुलाई हेर्ने दृष्टि परिवर्तन गर्न आवश्यक रहेको र यस्ता कार्यक्रमले सहयोग पुग्ने खड्काको भनाई थियो ।

बिहीबार विभिन्न संस्थाहरुले ‘कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता : अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ विविध कार्यक्रम गरि अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएका छन् । कलेज तथा समाजिक विभागले यस अघि पनि विभिन्न कार्यक्रम आयोजना गरिसकेकाे छ ।

Tags: अन्तरक्रियाअन्तर्राष्ट्रिय अपाङ्गता दिवसइटहरी नमुना कलेज

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
प्रकोप जोखिम न्युनीकरणमा जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

प्रकोप जोखिम न्युनीकरणमा जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.