Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

रामधुनी ८ मा तरुण दल गठन, सभापतिमा बस्नेत

खबरबिट by खबरबिट
30/01/2021
in स्थानीय
0
रामधुनी ८ मा तरुण दल गठन, सभापतिमा बस्नेत
20
SHARES
504
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल रामधुनीले वडा नम्बर ८ मा वडा स्तरीय तरुण दल गठन गरेको छ ।

शनिबार रामधुनी ८ डुम्राहाको रेडक्रस भवनमा आयोजित कार्यक्रमले लोकबहादुर बस्नेतको सभापतित्वमा २३ सदस्य समिती गठन भएको हो ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

लोकतन्त्रप्रति आस्थावान युवाहरुलाई एकिकृत गर्दै सुसज्जीत राजनितीमा युवा सहभागीता आवश्यक रहने ठानेर वडा नं. ८ मा कमिटी गठन गरिएको रामधुनी तरुणका सभापती नगेन्द्र गुरुङले बताए । उनले रामधुनी नगरका अन्य वडामा पनि क्रमवद्ध रुपमा गठन गर्दै अगाडि बढ्ने जानकारी दिए ।

नेपाली कांग्रेस रामधुनीका सभापती सुदिप अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सभापतित्व तरुणका निवर्तमान वडा सभापति चन्द्र लिम्बुले गरेका थिए ।

कांग्रेस सभापति अधिकारीले नेपाली कांग्रेसलाई थप सबल र सशक्त बनाउनका लागि नयाँ शिराबाट अगाडि बढ्न आवश्यक रहेको र त्यसका लागि भातृ संस्थाहरुको पनि मुख्य भूमिका रहने बताए ।

चन्द्र लिम्बुको नेतृत्वमा रहेको वडा नं. ८ को तरुण दल कमिटीलाई पुर्नगठन गरी लोकबहादुर बस्नेतको सभापतित्वलाई पद हस्तान्तरण गरिएको थियो । बस्नेत सभापति रहेको वडा कमिटीको उपसभापतिमा रञ्जीत चौधरी र सिता शर्मा राई, सचिवमा राजेश शाह र लक्ष्मणकुमार चौधरी, सहसचिवमा धिरेन उरावँ र अनिता उरावँ, कोषध्यक्षमा अनिल शाह र अन्य १५ जना सदस्य समिती गठन भएको छ ।

Tags: खबरबिट स्थानीयतरुण दलनेपाली कांग्रेसरामधुनी

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
ओलीलाई राष्ट्रपतिसँगै न्यायालय, निर्वाचन आयोग र नेपाली सेनाको साथ ?

कामचलाउ सरकारको निस्फिक्री नियुक्ति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.