Wednesday, January 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

पत्रकार पुरीको अगुवाइमा सङ्कलित रकम आगलागी पीडित परिवारलाई हस्तान्तरण

खबरबिट by खबरबिट
22/03/2021
in स्थानीय
0
पत्रकार पुरीको अगुवाइमा सङ्कलित रकम आगलागी पीडित परिवारलाई हस्तान्तरण
15
SHARES
382
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जारको इन्द्रेणी टोलमा गत आइतबार आफ्नै गाई फर्ममा भएको आगलागीबाट घाइते भएका फर्म सञ्चालक अमर बहादुर कार्कीको उपचारमा सहयोग गर्न सङ्कलित रकम ५५ हजार ९ सय पीडितका परिवारलाई हस्तान्तरण गरिएको छ ।

आगलागीबाट पीडित भएका कार्कीको उपचार गर्न आर्थिक अभाव भएपछि परिवारको अनुरोधका पत्रकार तथा सञ्चारकर्मी दीपक पुरीले सहयोग सङ्कलन अभियान सञ्चालन गरेका थिए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

सहयोग अभियानमा देश विदेश तथा सङ्घसंस्था साथै ब्यक्तीहरुले पठाएको रकम जम्मा गरी ५५ हजार ९ सय सङ्कलन भएको र उक्त रकम दीपक पुरीले उपचाररत अस्पतालमै पुगेर उनकी छोरी मेरिना र श्रीमतीलाई हस्तान्तरण गरेका हुन्।

हालसम्म सहयोग अभियानबाट २ लाख ६५ हजार ५ सय ३६ रुपैयाँ सङ्कलन भइसकेको अभियानकर्मी पुरीले जानकारी दिए।

आगलागीबाट अमर कार्कीको फर्ममा आगलागी हुँदा २० लाख बढीको क्षति भएको, अहिलेसम्म ५ वटा भैंसी १ पाडा र ३ बाख्राको पाठा जलेर मृत्यु भएको सकेको र अन्य घाइते चौपायालाई नगरपालिका लगायत विभिन्न संस्थाहरूले उपचार गरिरहेका छन् ।

Tags: आगलागीआगलागी पीडितबराहक्षेत्रसहयाेग

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
प्र​मोद​ पोर्तेल​को ‘माया’ (भिडियाेसहित)

प्र​मोद​ पोर्तेल​को ‘माया’ (भिडियाेसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.