Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

इटहरी र बराहक्षेत्रका प्रहरी चौकीलाई खेलकुद महासंघ सुनसरीले दियो स्वास्थ्य सामाग्री

खबरबिट by खबरबिट
18/05/2021
in स्थानीय
0
इटहरी र बराहक्षेत्रका प्रहरी चौकीलाई खेलकुद महासंघ सुनसरीले दियो स्वास्थ्य सामाग्री
13
SHARES
317
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । नेपाल खेलकुद महासंघ सुनसरी जिल्ला कमिटिले जिल्लाका विभिन्न प्रहरी चौकीमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

सुनसरीका विभिन्न ६ स्थानमा रहेका प्रहरी कार्यालयहरुमा महासंघले मास्क ,सेनिटाइजर, साबुन वितरण गरेको हो ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

केन्द्रीय कमिटिको अभियान अन्तर्गत जिल्ला संघले फ्रन्टलाइनमा खटिने प्रहरीहरुलाई कोभिड १९ को बेला जाेिखम कम हाेस् भन्ने उद्देश्यले सोमबार स्वास्थ्य सामाग्री हस्तान्तगर गरेको खेलकुद महासंघ सुनसरी जिल्ला संयाेजक पुष्प कार्कीले बताए ।

उनका अनुसार खेलकुद महासंघ सुनसरीले इलाका प्रहरी कार्यालय (इप्रका) पकली, इप्रका चक्रघट्टी, प्रहरी चौकी बाङे, प्रहरी चौकी कालाबन्जार, प्रहरी चौकी नहडा र प्रहरी चौकी चतरामा मास्क, साबुन, सेनिटाइजरलगायतका स्वास्थ्य सामाग्री हस्तान्तगरण गरेको हो ।

स्वास्थ्य सामाग्री हस्तान्तरणमा केन्द्रिय कमिटी स्थायी कमिट सदस्य सुरेश कार्की, सुनसरी जिल्ला कमिटीका पदाधिकारी, केन्द्रिय सदस्य, प्रदेश कमिटी सहसंयोजक भेषराज कार्कीलगायतको उपस्थिति रहेको थियो ।

संघले जिल्लाका अन्य प्रहरी कार्यालयहरुमा समेत स्वास्थ्य सुरक्षा सामाग्री वितरण गर्ने  याेजना रहेकाे जनाएकाे छ ।

May be an image of 1 person, sitting and standing

 

Tags: काेराेना संक्रमणखेलकुद महासंघप्रहरी चौकीस्वास्थ्य सामाग्री

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

२४ घण्टामा ७ हजार ९८९ जना संक्रमणमुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.