Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

आर्थिक अनियमितता गरेको भन्दै रामधुनी ६ कि वडासदस्य चौधरीको राजीनामा माग

खबरबिट by खबरबिट
23/06/2021
in समाचार, स्थानीय
0
आर्थिक अनियमितता गरेको भन्दै रामधुनी ६ कि वडासदस्य चौधरीको राजीनामा माग
23
SHARES
587
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । गाउँमा भएका विकास निर्मणमा चरम आर्थिक अनियमितता गरेको भन्दै नेपाल तरुण दल रामधुनीले नगरपालिका वडा नम्बर ६ बक्लौरीकी वडा सदस्य लक्ष्मी चौधरीको राजीनामा मागेको छ ।

मंगलबार तरुण दल रामधुनीले वडा कार्यालयमा ज्ञापनपत्र बुझाउँदै बक्लौरीमा विकास निर्माणमा भएका चरम आर्थिक अनियमितताको छानविन र वडासदस्य चौधरीको राजीनामा माग गरेको हो ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

नगरपालिकाको वडा नम्बर ६ मा पर्ने साविकको बक्लौरी गाविस स्थित मैनीमा बनाइएको फलामे पुलमा वडाध्यक्षकै मिलेमतोमा आर्थिक अनियमितता भएको विषयमा तरुण दल रामधुनी वडा नम्बर ६ कार्यसमितिले वडाध्यक्ष राजधामीलाई ज्ञापन पत्र बुझाएको हो ।

कार्यबाहक सभापति पुस्कर बस्नेतको नेतृत्त्वमा तरुण दलले बुझाएको उक्त ज्ञापनपत्रमा भनिएको छ, ‘बक्लौरिमा आएको विकाश निर्माण तथा विविध कार्यक्रमहरु वडाबासीलाई जानकारी नै नगराई वडाध्यक्षकै मिलेमतोमा कार्यपालिका सदस्य लक्ष्मी चौधरीले आफन्तसँग मिलेर गरेको अनियमितताको विषयमा आएका समाचार र टिकाटिप्पणीप्रति गम्भीर भएका छौं।’

आफु र आफ्ना श्रीमान, आफन्तसँंगको मिलेमतोमा एकलौटी रुपमा गरिएका काममा व्यापक अनियमितता भएको ठहर गर्दै तरुण दलले विज्ञप्तिमा भनेको छ, ‘वडा सदस्यले आफु र आफ्नो श्रीमान र आफन्तलाई मात्र राखेर एकलौटी निर्णय गरि वडाबासीलाई धोका दिएको साथै वडाबासीको जान्ने बुझ्ने अधिकारबाट बन्चित गरि अनियमितता तथा भ्रस्टाचार गरेको भन्ने हामीले प्रष्ट बुझेका छौं।’

जनताको कर लिएर जनता नै ठग्ने यस्ता खाले बेथिति विरुद्द निरन्तर आवाज उठाउने बताउँदै तरुणदलले वडा सदस्य लक्ष्मी चौधरीले आफ्नै गाउँवासी विरुद्द गरेको गलत कार्यको भत्र्सना गर्दै चौधरी माथि छानविनको माग समेत गरेको छ ।

Tags: आर्थिक अनियमितताराजीनामारामधुनी

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
Next Post
चतरा सहकारी संस्थाले शेयर सदस्यलाई ब्याज तथा हर्जना छुट दिने

चतरा सहकारी संस्थाले शेयर सदस्यलाई ब्याज तथा हर्जना छुट दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.